हालसम्म देशभर कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या २५ हजार नाघेको छ। आज एकै दिन ३ हजार ४३९ जना नयाँ संक्रमित थपिएका छन्।
यस्तै ११ सय २६ जना संक्रमण मुक्त भएका छन्।
देशभर संक्रमित हुनेको संख्या ९४ हजार २५३ रहेका छन् भने डिस्चार्ज हुने ६८ हजार ६६८ छन्।
आज एकै दिन १५ जना संक्रमितको मृत्यु भएको छ। यो सँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ५ सय ७८ पुगेको छ।