पछिल्लो २४ घण्टामा १ हजार ५७३ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार १० हजार १२३ जनामा पीसीआर परीक्षण गर्दा १ हजार ५७३ जनामा संक्रमण देखिएको हो। संक्रमित हुनेको संख्या ७३ हजार ३९४ रहेको छ।
देशभर सक्रिय संक्रमितको संख्या १९ सय १९ रहेको छ। ८ सय ८५ जना कोरोना मुक्त भएर घर फर्केका छन्।
देशभर सक्रिय संक्रमितको संख्या १९ सय १९ रहेको छ। ८ सय ८५ जना कोरोना मुक्त भएर घर फर्केका छन्।