पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण ६ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले संक्रमणबाट थप ६ जनाको मृत्यु भएको जानकारी दिए। जसमध्ये महिला ४ जना र पुरुष २ जना रहेका छन्।
बिहीबार थप १ हजार २ सय २८ जनामा संक्रमण देखिएको छ भने सक्रमणमुक्त हुनेको संख्या ९ सय १७ रहेको छ।
देशभर अहिलेसम्म संक्रमितको संख्या ४२ हजार ८७७ पुगेको छ। संक्रमणबाट निको हुनेको संख्या २४ हजार २०७ रहेको छ।