प्रहरीले प्रतिबन्धित लागू पदार्थ ब्राउनसुगरसहित बुधबार एक युवा पक्राउ गरेको छ।
जिल्लाको बेलमा नगरपालिका ९ रामपुरका २१ वर्षीय दिवश बिक पक्राउ परेका हुन्। जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार बेलका ९ को भचुवाबाट पक्राउ परेका बिकको साथबाट २ सय ४० मिलिग्राम ब्राउनसुगर बरामद भएको छ।
उनलाई ईलाका प्रहरी कारेयालय रामपुरमा राखेर अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी केदारमान दोङले बताएका छन्।