बाराको एक सुधार केन्द्रमा गए राति कुटपिट हुँदा एक जनाको मृत्यु भएको छ ।
कलैया उपमहानगरपालिका–४, बैंकरोडस्थित नवजन्म सुधार केन्द्रमा ३२ वर्षीय धीरेन्द्र महतोको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख एवं प्रहरी उपरीक्षक (एसपी) सन्तोष तामाङले बताए।
केन्द्रमा रहेका मानिसहरूसँग विवाद हुँदा कुटपिट भएको तामाङले बताए। राति कुटपिटबाट घाइते भएका उनलाई प्रादेशिक अस्पताल कलैयामा लगिएको थियो। त्यहाँ जाँच गर्नेक्रममा चिकित्सकले मृत घोषणा गरेका थिए।
मण्डल पछिल्लो १५ दिनदेखि उक्त सुधार केन्द्रमा बस्दै आएका थिए।