बाघको आक्रमणबाट दुई महिलाको मृत्यु भएको छ। मधुवन नगरपालिका–५ चिरौटे सामुदायिक वनमा बाघको आक्रमणबाट दुई महिलाको सोमबार मृत्यु भएको हो।
नेपाल भारत सिमा क्षेत्रसंग जोडिएको चिरौटे सामुदायिकवनमा घटना घटेको डिभिजन वनकार्यालयका सुचना अधिकारी द्रोणराज शर्माले बताए।
‘दाउरा खोज्न गएको बेलाबाघले आक्रमण गरेको छ’ सुचनाअधिकारी शर्माले भने,‘मधुवननगरपालिका–५ की ५५ वर्षिय समुन्द्री बुढा क्षेत्री र ५० वर्षिय धनसरी गुरुङको मृत्यु भएको छ।’ दुवै जनाको शव फेला परेको छ।
डिभिजन वन कार्यालय, राष्ट्रिय निकुञ्ज र प्रहरीको टोली घटना स्थलमा पुगेको छ। पोष्टमार्टमको लागि शव बर्दिया अस्पताल लगिएको सुचना अधिकारी शर्माले जानकारी दिए।