सशस्त्र प्रहरीले धनुषाबाट पाँच किलो गाँजासहित एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा सिरहाको मुक्सार गाविस हाल धनुषाको क्षिरेश्वरनाथ नगरपालिका ४ बस्ने ४९ वर्षीय राजकुमार महतो रहेको शस्त्र बेस क्याम्प सोनिगमाका प्रहरी निरीक्षक सागर राईले जानकारी दिए।
महतोले लु ७६ प २४७० नम्बरको मोटरसाइकलमा गाँजा लिएर भारततर्फ जाँदै गरेको अवस्थामा उनलाई शुक्रबार साझै धनुषाको औरही गाउँपालिका ६ पोखरभिन्डाबाट पक्राउ गरिएको सशस्त्र प्रहरी निरीक्षक राईले जानकारी दिए।
शस्त्र प्रहरी निरीक्षक सागर राईको कमान्डमा नियमित चेकजाँचमा खटिएका सशस्त्र प्रहरीको टोलीले भारततर्फ जाँदै गरेका महतो चढेको मोटरसाइकल चेकजाँचको क्रममा प्लास्टिकमा राखिएको अवस्थामा गाँजा बरामद भएको हो।
पक्राउ परेका महतोलाई आवश्यक कारबाहीका लागि ईलाका प्रहरी कार्यालय औरहीमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।