नेपाली कांग्रेसले स्थानीय तहका उम्मेदवारको टुङगो लगाउन शुक्रबार केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ।
कांग्रेसद्वारा बिहीबार जारी विज्ञप्ति अनुसार बैठक शुक्रबार दिउँसो २ बजे केन्द्रीय कार्यालय वीपी स्मृति भवन ललितपुरमा बस्नेछ। र, स्थानीय तह निर्वाचनका उम्मेदवारबारे छलफल हुनेछ।
बैठकमा कन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरुलाई अनिवार्य उपस्थिति हुन भनिएको छ।