नेकपा एमाले कैलाली जिल्ला अध्यक्षमा रतन थापा प्रतिद्वन्दी रणबहादुर चन्दलाई ४ मतले पराजित गर्दै निर्वाचित भएका छन । थापा र चन्द प्यानल सहित चुनाव लडेका थिए । थापाले २ सय ८७ मत प्राप्त गरेका थिए भने चन्दाले २ सय ८३ मत प्राप्त गरे ।
यसैगरि उपाध्यक्षमा थापा प्यानलबाट उठेका दुर्गा जोशी सिताराम बुढाथोकीलाई पराजित गर्दै निर्वाचित भएका छन । जोशीले ३ सय २७ मत पाए भने बुढाथोकीले २ सय ९ मत पाए । सचिवमा चन्द प्यानलबाट उम्मेदवारी दिएका युवा नेता डेजी पाण्डेय निर्वाचित भएका छन । पाण्डेयले दानबहादुर वि.क.लाई पराजित गरेका हुन । पाण्डेयले २ सय ९४ पाए भने वि.क.ले २ सय ६० मत पाए । यसैगरि उपसचिवमा ममता चौधरी र लोकेन्द्र शाही निर्वाचित भएका छन ।
यसैगरि डडेल्धुरामा प्रकाश साउद सहमतीमा अध्यक्षमा निर्वाचित भएका छन । चौधरीले २ सय ९० र शाहीले १ सय ९६ मत प्राप्त गरे । कुनै प्यानलमा नपरेका युवा बिनय शाहले १ सय ७८ मत प्राप्त गरेका छन । प्यानलमा रहेका प्रेम डगौराले १ सय ७१ र मदन ओझाले १ सय ७० मत पाएका छन ।