नेपाली काँग्रेसको महामन्त्री पदका लागि काँग्रेस प्रवक्ता विश्व प्रकाश शर्माले उम्मेदवारी दर्ता गराएका छन्। राष्ट्रिय सभागृहमा पुगेर उनले आफ्नो उम्मेदवारी दर्ता गराएका हुन्।
अर्को समाचार
काँग्रेस महामन्त्री पदका लागि विश्वप्रकाशले दर्ता गराए उम्मेदवारी
अर्को समाचार
कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समिति बैठक
नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाएको छ।
बुधबार बिहान ११ बजे केन्द्रीय कार्यालय सानेपामा कार्यसम्पादन समिति बैठक बस्ने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।
बैठकमा उपराष्ट्रपति निर्वाचन, सरकारमा सहभागिता पार्टीका आन्तरिक विषय, समसामयिक राजनीतिक घटनाक्रम लगायतबारे छलफल हुने बताइएको छ।

यो पनि पढौँ