चुनाव हुने–नहुने अदालतको फैसलामा भर पर्छ: अध्यक्ष तिमिल्सिना
०३ माघ २०७७
•
२ मिनेट पाठ
चुनाव हुने–नहुने अदालतको फैसलामा भर पर्छ: अध्यक्ष तिमिल्सिना
राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले चुनाव हुने–नहुने कुरा अदालतको फैसलामा निर्भर हुने बताएका छन्। नेपाल पत्रकार महासंघ कास्कीको साधारणसभालाई शुक्रबार पोखरामा सम्बोधन गर्दै उनले संसद् विघटनसम्बन्धी मुद्दा सर्वोच्च अदालतमा रहेकाले अब चुनाव हुने वा नहुने उसैको फैसलामा निर्भर हुने बताएका हुन्।  




तर चुनाव हुँदैन भनेर अहिल्यै जनतामा नकारात्मक सन्देश दिन नहुने उनको भनाइ छ। ‘अदालतले संसद् विघटन गर्ने कदमलाई सदर गर्‍यो भने चुनाव हुन्छ,पुर्नस्थापना गर्ने भनेर फैसला गर्‍यो भने संसद बैठक बस्छ र अगाडि बढ्छ,’ उनले भने।  

राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनाले चुनाव हुनुपर्छ र हुन्छ भनेर जानुपर्नेमा जोड दिए। अहिल्यै चुनाव हुँदैन कि भनेर आशंका गर्दै गएमा चुनाव नगर्नेलाई बल पुग्ने भन्दै उनले भने, ‘चुनाव हुन्छ–हुँदैन होइन, चुनाव हुनुपर्छ र हुन्छ। भागेर चुनाव नगरी जाने वातावरण बन्न दिनु हुँदैन।’

उनले सर्वोच्च अदालतको फैसला संसद् विघटनको पक्षमा आएमा कुनै पनि हालतमा तोकिएकै मितिमा चुनाव हुने ठोकुवा गरे। अध्यक्ष तिमिल्सिनाले अझै पनि सम्हालिने ठाउँ भए सम्हालिन नेकपालाई आग्रह गरे। नेपाली जनताले बहुमतको सरकारले पूर्ण कार्यकाल बिताउन नपाउनु ठूलो बिडम्वना भएको टिप्पणी गर्दै उनले भने, ‘यो कत्ति पनि राम्रो होइन।  

राजनीतिक हिसाबले सरकार अस्थिर भइरहने, यसले सामाजिक विकास निर्माणमा पनि असर पार्ने र दीर्घकालीन विकासमा पनि असर गरिरहेको छ।’ तत्कालीन राजाा महेन्द्रको पालामा २०१५ सालमा दुईतिहाइको सरकार मात्र होइन, व्यवस्था नै गयो। २०४८ सालमा प्रजातान्त्रिक सरकार बहुमतमा थियो। त्यो पनि मध्यावधिमा गयो। र अहिले फेरि यस्तै अवस्था आएको छ।’  

अध्यक्ष तिमिल्सिनाले नेकपा एमाले र नेकपा माओवादी मिलेर चुनाव लड्दा देशैभर स्थिरताको आशाले मत दिएपनि नेकपाले स्थिरता दिन नसकेको उनले आरोप लगाए। ‘हिजो बरु नमिलेको भए केही थिएन,’ उनले भने, ‘मिलेर झन् ठूलो पार्टी बनाएर अगाडि बढ्ने भन्या। अब त्यो चाहिँ फुटको संघारमा। यस्तो खालको यो नेपाली जनता वा कसैले चाहेको पनि होइन र राष्ट्रको हितमा पनि छैन।’ जनताको अभिमतप्रति नेताहरूले कदर गर्नुपर्ने भन्दै उनले त्यस्तो नभए इतिहासले माफी नदिने चेतावनी दिए।
अर्को समाचार
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
८ मिनेट अघि
•
१ मिनेट पाठ
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राष्ट्रपति रामचन्द्र पौडेलले नरदेवी श्वेतकाली संरक्षण तथा व्यवस्थापन समाजद्वारा १२ वर्षे देवीनाच पर्वका अवसरमा आज आयोजित कार्यक्रममा सरिक भई देवीनाच अवलोकन गरेका छन्।




राष्ट्रपति पौडेलले प्रथम महिला सविता पौडेलसहित नासल चोक डबली हनुमानढोकामा सो कार्यक्रममा सरिक भएर देवीनाच अवलोकन गरेका हुन्।

सो अवसरमा उनले त्यहाँ पूजाअर्चना गर्नुका साथै पुजारीबाट टीकाप्रसाद ग्रहण गरेका थिए। 
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राजनीति
Clock ८ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राष्ट्रपति रामचन्द्र पौडेलले नरदेवी श्वेतकाली संरक्षण तथा व्यवस्थापन समाजद्वारा १२ वर्षे देवीनाच पर्वका अवसरमा आज आयोजित कार्यक्रममा सरिक भई देवीनाच अ...
Whatsapp
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राजनीति
Clock २० मिनेट अघि | १ मिनेट पाठ
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेता तथा कार्यकर्ताको घेराबन्दी छाडेर सिधै जनतामाझ पुग्ने बताएका छन्।
Whatsapp
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राजनीति
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी नेता तथा कार्यकर्तालाई मोबाइल फोन बन्द गर्न निर्दे...
Whatsapp
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
Whatsapp
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
नेपाली कांग्रेसले  भारत भ्रमणका क्रममा सीमा विवादलगायतका संवेदनशील विषय नउठाएको भन्दै कांग्रेसले  आपत्ति जनाएको छ ।  
Whatsapp
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
Whatsapp
यो पनि पढौँ
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा देशको प्रतिनिधित्व गरेका खेलाडीको टोलीले ट्रफी र टर्चलाई जुम्लाका प्रमुख धार्मिकस्थल चन्दननाथ–भैरवनाथ मन्...
Whatsapp
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
Whatsapp
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
Whatsapp
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपा ‘झोले युग’ बाट बाहिर निस्किएर ‘फाइल’ मा प्रवेश गरेको बता...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस