राष्ट्रपति रामचन्द्र पौडेल सुर्खेत आइपुगेका छन्।
बुधबार बेलुकातिर नेपाली सेनाको हेलिकप्टरमार्फत राष्ट्रपति सुर्खेत आएका हुन्।
राष्ट्रपति पौडेल सेनाको उत्तर पश्चिम पृतनामा बस्ने कार्यक्रम रहेको सेनाले जनाएको छ।
राष्ट्रपति बिहीबार बाजुराको बडिमालीका मन्दिर दर्शन गर्ने कार्यक्रम रहेको छ।