नेपाल मजदुर किसान पार्टी (नेमकिपा) ले नागरिकता विधेयक प्रमाणीकरण गरेको विरुद्ध प्रदर्शन गरेको छ।
आइतबार राजधानीमा नेमकिपाले नागरिकता विधेयक प्रमाणीकरण गरेको विरुद्ध जुलुस र धर्ना कार्यक्रम गरेको हो।
नेमकिपाले काठमाडौंको कोटेश्वरदेखि नयाँ बानेश्वरसम्म विरोध प्रदर्शन गरेको हो। देशको हितमा नभई विदेशी मुलुकलाई खुसी पार्न नागरिकता विधेयक प्रमाणीकरण गरिएको नेमकिपाको आरोप छ।