राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढाकाप्रसाद श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड रुपैयाँ मागेको अडियो आइतबार सार्वजनिक भएपछि आमनागरिका बीचमा विभिन्न टिका टिप्पणी भइरहेको छ।
यसैबीच कलाकार केदाप्रसाद घिमिरे (माग्ने बुढा) ले पनि उक्त अडियोलाई लिएर व्यग्य गरे। उनले फेसबुक पेजमा लेखेका छन्, ‘सबैले केही न केही मागेर छाड्छन्। यो दुनियाँ आखिर माग्ने नै रहेछ।'
चर्चित टिभी सिरिज ‘मेरी बास्सै’मा आफूले अभिनय गरेको माग्ने बुढाको क्यारेक्टर तस्वीर पोस्ट गर्दै उनले यस्तो लेखेका हुन्।
तर,उनले तोकेरै अडियोबारे उल्लेख गरेका छैनन्। सांसदले पैसा मागेको अडियो सार्वनजिक भएकै दिन उनको यस्तो स्टाटस आउनुले उनले यसैप्रति लक्षित गरेको देखिन्छ।
आइतबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का समानुपातिक सांसद ढाकाकुमार श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड रुपैयाँ मागेको अडियो सार्वजनिक भएको थियाे।