आठदलीय सत्ता साझेदार दलहरूको बैठक आज बस्दै छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज दिउँसो बस्ने बैठकमा मन्त्रिमण्डल विस्तार तथा राष्ट्रपति निर्वाचनका बारेमा छलफल हुने बताईएको छ।
प्रधानमन्त्री पुष्पकमल दाहाले राष्ट्रपति पदको उम्मेदवारमा कांग्रेसका उम्मेदवारलाई सहयोग गर्ने गरि आठदलिय गठमन्धन बनेपछि सरकारबाट नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी बाहिरिएका छन । एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीले सम्हालि रहेका मन्त्रालय अहिले प्रधानमन्त्री दाहाल आफैले सम्हालिरहेका छन् ।