प्याब्सन, नेशनल प्याब्सन, हिसान र अपेनले गुणस्तर शिक्षा-निजी विद्यालयको प्रतिबद्धता संघीय शिक्षा ऐनमा निजी विद्यालय बन्द गर्ने गरी ल्याउन लागिएको नीति विरुद्ध शान्तिपूर्ण प्रदर्शन गरेका छन्। सोमबार (आज) माइतीघर मण्डलामा भेला भई उनीहरूले विरोध कार्यक्रम गरेका हुन्।

















