सरकारको नीतिविरुद्ध सार्वजनिक यातायात व्यवसायीले आन्दोलन घोषणा गरेको छ। उनीहरूले आज ११:३० देखि १२:३० सम्म चक्रपथ र भक्तपुर सडकमा सवारी लाइनबद्ध गरी चक्काजाम गरेका हुन्। जेठ १८ मा माइतीघरमा विरोध गर्ने योजना छ।
सरकारले निजी सवारीलाई कालो प्लेटमा भाडामा चलाउन अनुमति दिएपछि सवारी ऐन २०४९ को उल्लंघन भएको भन्दै समितिले आपत्ति जनाएको छ। जेठ १९ देखि देशव्यापी हड्तालको चेतावनी समेत दिइएको छ।