शान्तिका अग्रदूत गौतमबुद्धको २५ सय ६९औँ बुद्धजयन्ती तथा किरात समुदायको पर्व उभौली पर्वका अवसरमा बिहानैदेखि भक्तजनको भीड लागेको छ।
बुद्धजयन्तीका अवसरमा आज बौद्धनाथमा बुद्धको अमूल्य अस्तधातुसहित काश्यप बुद्ध र स्वयम्भू महाचैत्यको दुर्लभ अस्तु दर्शन गराएको छ।
प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्धजयन्ती मनाउने परम्परा रही आएको छ । बुद्ध जन्मस्थल लुम्बिनी, कपिलवस्तु, बौद्ध, स्वयम्भूलगायत स्थानमा बुद्धजयन्ती भव्य रूपमा मनाउने गरिन्छ ।