अर्को समाचार
पूर्वराजा ज्ञानेन्द्रले सर्वसाधारणलाई लगाइदिए टीका (तस्बिरसहित)
अर्को समाचार
पूर्वराजा शाहका संवाद सचिवलाई प्रहरीले बोलायो
पूर्वराजा ज्ञानेन्द्र शाहका संवाद सचिव डा. फणि राज पाठकलाई जिल्ला प्रहरी परिसर काठमाडौंले बोलाएको छ।
पाठकलाई पूर्वराजाको सचिवालयको औँचित्य स्पष्ट पार्न सोधपुछका लागि बोलाइएको प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिए।
उनले भने, पूर्वराजाको सचिवालयको अस्तित्व स्पष्ट पार्न पाठकलाई बोलाइएको छ। कानुनले पूर्वराजा शाहको सचिवालयलाई मान्यता दिँदैन।'
एसपी बोहराले नागरिकन्युजलाई भने, 'हामी सचिवालयको अस्तित्व पछाडिको कानुनी पक्ष निर्धारण गर्न चाहन्छौं।'

यो पनि पढौँ
ट्रेन्डिङ