भ्याटिकन सिटी–क्याथोलिक इसाइहरुको सबै भन्दा ठूला धर्मगुरु पोप फ्रान्सिसले मदर टेरेसालाई सन्त घोषित गरेका छन्। आइतबार भ्याटिकन सिटीको सेन्ट पिटर स्क्वायरमा आयोजित एक विशेष समारोहमा टेरेसालाई मरणोप्रान्त सन्त घोषणा गरिएको हो।
यस समाहरोहमा विश्वभरका दशौं हजार मानिस सहभागी भएका थिए। समारोहमा स्पनेकी महारानी सोफियासहित विभिन्न १३ मुलुकका सरकार प्रमुखको सहभागी रहेको थियो।
टेरेसालाई गरिबहरुको सहायता तथा जीवन रक्षकालागि जीवनभर क्रियाशिल रहेको भन्दै सन्त घोषणा गरिएको हो। उनले सन् १९५० मा स्थापना गरेको मिशनरी अफ च्यारिटीले हाल १ सय ३३ देशमा काम गरिरहेको छ । उनको सन् १९९३ मा निधन भएको थियो। पोप फ्रान्ससिसले गत मे मा टेरेसालाई सन्त घोषणा गरिने बताएका थिए।
टेरेसालाई गरिबहरुको सहायता तथा जीवन रक्षकालागि जीवनभर क्रियाशिल रहेको भन्दै सन्त घोषणा गरिएको हो।