कपिलवस्तु अस्पताललाई एक करोड बढी मूल्यका स्वास्थ्य सामाग्री
३१ साउन २०८१
•
१ मिनेट पाठ
कपिलवस्तु अस्पताललाई एक करोड बढी मूल्यका स्वास्थ्य सामाग्री
कपिलवस्तु अस्पताललाई एक करोड बढी मूल्यका हाड जोर्नी सम्बन्धी स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको छ।




स्वास्थ्य तथा जन संख्या मन्त्रालयले अस्पतालमा हाड जोर्नी सम्बन्धी उपचारमा सहजताका लागि एक करोड ६ लाख बढी मूल्यका विभिन्न स्वास्थ्य सामाग्री प्रदान गरेको हो।

अस्पताललाई ९७ लाख बढी मूल्यको सी आर्म मेसिन , साढे ६ लाखको डेफिब्रिलेटर बायस्पिक एक सेट, ट्रान्सपोर्ट ट्राली ३ पिस, ईसिजि ३ च्यानल एक सेट, डेलिभरी बेड एक सेट प्राप्त भएको अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट किशोर बन्जाडेले बताए। 

उनले यो सामाग्रीले अब हाड जोर्नी सम्बन्धी उपचारमा सहजता हुने उनले बताए। कपिलवस्तु अस्पतालका हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डाक्टर अजय कुमार चौधरीले प्राप्त सामाग्री उच्च प्रविधिको रहेकाले अब खास गरी हाडजोर्नीको अप्रेसन गर्नु पर्ने बिरामीहरूको उपचारमा सहजता हुने उनले बताए।

‘यो सामग्रीले हाडजोर्नीको उपचारमा अब धेरै सजिलो हुन्छ ’ उनले भने। हाड जोर्नीका लागि अस्पतालमा अझै थुप्रै सामाग्री र जन शक्तिको आवश्यकता रहेको उनले बताए। मेसु बन्जाडेले अस्पताललाई नमुना बनाउन आफू लागि परेको बताए।  
अर्को समाचार
कपिलवस्तु अस्पताललाई करोडौंको स्वास्थ्य सामाग्री हस्तान्तरण
३१ साउन २०८१
•
१ मिनेट पाठ
कपिलवस्तु अस्पताललाई करोडौंको स्वास्थ्य सामाग्री हस्तान्तरण
कपिलवस्तु अस्पताललाई  एक करोड बढी मूल्यका हाड जोर्नी सम्बन्धी स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ । स्वास्थ्य तथा जन संख्या मन्त्रालयले अस्पतालमा हाड जोर्नी सम्बन्धी उपचारमा सहजताका लागि एक करोड ६ लाख बढी मूल्यका बिभिन्न स्वास्थ्य सामाग्री प्रदान गरेको हो।




 युवा नेताहरू सन्दीप पाण्डेय र ईरफान खाले विशेष पहल गरे पछि तत्कालीन स्वास्थ्य राज्य मन्त्री प्रदीप यादवले सो सामग्रीका लागि मन्त्रालयमा बजेट नियोजन गरेका थिए । ९७ लाख बढी मूल्यको सी आर्म मेसिन , साढे ६ लाखको डेफिब्रिलेटर बायस्पिक एक सेट, ट्रान्सपोर्ट ट्रली ३ पिस, ईसिजि ३ च्यानल एक सेट, डेलिभरी बेड एक सेट प्राप्त भएको अस्पतालका मेडिकल सुप्रीटेन्डेन्ट किशोर बन्जाडेले बताए।

उनले यो सामग्रीले अब हाड जोर्नी सम्बन्धी उपचारमा सहजता हुने उनले बताए । कपिलवस्तु अस्पतालका हाड जोर्नी तथा नशा रोग विशेषज्ञ डाक्टर अजय कुमार चौधरीले प्राप्त सामाग्री उच्च प्रविधिको रहेकाले अब खास गरी हाड जोर्नीको अप्रेसन गर्नु पर्ने बिरामीहरूको उपचारमा सहजता हुने उनले बताए ।  यो सामग्रीले  हाड जोर्नीको उपचारमा अब धेरै सजिलो हुन्छ ’ उनले भने । हाड जोर्नीका लागि अस्पतालमा अझै थुप्रै सामाग्री र जन शक्तिको आवश्यकता रहेको उनले बताए । मेसु बन्जाडेले अस्पताललाई नमुना अस्पताल बनाउन आफू  लागि परेको बताए ।  

शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
राजनीति
Clock ६ मिनेट अघि | १ मिनेट पाठ
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
शनिबार कालिका नगरपालिकास्थित औद्योगिक क्षेत्रको स्थलगत अवलोकन गर्दै मन्त्री लम्सालले हालसम्मको कार्यप्रगतिबारे जानकारी लिएका हुन्।
Whatsapp
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राजनीति
Clock १७ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राष्ट्रपति रामचन्द्र पौडेलले नरदेवी श्वेतकाली संरक्षण तथा व्यवस्थापन समाजद्वारा १२ वर्षे देवीनाच पर्वका अवसरमा आज आयोजित कार्यक्रममा सरिक भई देवीनाच अ...
Whatsapp
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राजनीति
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेता तथा कार्यकर्ताको घेराबन्दी छाडेर सिधै जनतामाझ पुग्ने बताएका छन्।
Whatsapp
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राजनीति
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी नेता तथा कार्यकर्तालाई मोबाइल फोन बन्द गर्न निर्दे...
Whatsapp
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
Whatsapp
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
नेपाली कांग्रेसले  भारत भ्रमणका क्रममा सीमा विवादलगायतका संवेदनशील विषय नउठाएको भन्दै कांग्रेसले  आपत्ति जनाएको छ ।  
Whatsapp
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
Whatsapp
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा देशको प्रतिनिधित्व गरेका खेलाडीको टोलीले ट्रफी र टर्चलाई जुम्लाका प्रमुख धार्मिकस्थल चन्दननाथ–भैरवनाथ मन्...
Whatsapp
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
Whatsapp
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस