अनलाइन फुड डेलिभरी प्लेटफर्म फुडमाण्डू र इसेवाबीच समझदारी भएको छ। अब फुडमाण्डूका प्रयोगकर्ताले मोबाइल वालेट इसेवामार्फत भुक्तानी गर्न सक्नेछन्।
फुडमाण्डूमा हुने अर्डरको अनलाइन पेमेन्टमा ग्राहकको रूची बढिरहेको बेलामा यसले थप सहज हुने कम्पनीका ब्रान्ड, सेल्स एन्ड मार्केटिङ म्यानेजर श्यामरत्न मालीले बताए।
अहिले ३० प्रतिशतभन्दा धेरै अनलाइन पेमेन्ट भइरहेको र ठूलो नेटवर्क भएको इसेवा जोडिँदा अझ वृद्धि हुने अपेक्षा गरिएको छ। फुडमाण्डूले इसेवाबाट भुक्तानी गर्ने ग्राहकलाई पहिलो अर्डरमा २० प्रतिशतसम्म छुट दिने घोषणा गरेको छ।