सुजल फुड्स प्रालिले नयाँ उत्पादन चोकोफन जोए चकलेट बजारमा ल्याएको छ। चोकोफन जोए नेपालकै पहिलो एस्क्वायर मोल्डेड चकलेट रहेको कम्पनीको दाबी छ।
चकलेट न्यूनतम उपभोक्ता मूल्यमा बजारमा ल्याएको कम्पनीले जनाएको छ। विगतमा विदेशी चकलेटमा भएको निर्भरता तोडेर नेपालमै अन्तर्राष्ट्रियस्तरको उच्चकोटीको चोकोफन जोए चकलेट बजारमा उपलब्ध हुने कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार वर्गाकार आकारमा रहेको चकलेट कोकोआको अनुपम स्वादले भरिपूर्ण छ। चकलेट मुखमा राख्ना साथ पग्लिने जनाइएको छ। गुलाबी र बैजनी रङमा प्याकेजिङ गरिएको चोकोफन जोएको डिजाइन अत्यन्तै आकर्षक रहेको जनाइएको छ।
चोकोफन जोए ७ ०पिसको जार र ४५ पिसको बक्समा बजारमा उपलब्ध गराइएको छ। १० रुपैयाँको अधिकतम खुद्रा मूल्यमा ८ ग्रामको माउथ फुल साइजमा बजारमा उपलब्ध रहेको कम्पनीले जनाएको छ।