उपेन्द्र यादव उपेन्द्र यादव
सीमा अपराध रोक्न नेपाल–भारत डिआईजी स्तरीय सुरक्षा बैठक सम्पन्न
समाज
Clock २३ असोज २०८० | २ मिनेट पाठ
सीमा अपराध रोक्न नेपाल–भारत डिआईजी स्तरीय सुरक्षा बैठक सम्पन्न
सीमा अपराध नियन्त्रणको जिम्मा पाएका नेपाल तर्फबाट सशस्त्र प्रहरी बल र भारत तर्फबाट भारतीय सशस्त्र सीमा सुरक्षा बलको डिआईजी स्तरीय समन्वयात्मक सुरक्षा बैठक सम्पन्न भएको छ।
Whatsapp
दैनिक समातिन्छ तस्करीको सामान, समातिँदैनन् तस्कर
समाज
Clock १८ असोज २०८० | ४ मिनेट पाठ
दैनिक समातिन्छ तस्करीको सामान, समातिँदैनन् तस्कर
नेपालीको महान् पर्व दसैं, तिहार र छठ नजिकिँदै गर्दा भारतबाट भान्सार छलेर भित्र्याइएको ठुलो परिमाणमा तस्करीको मालवस्तु दैनिक रूपमै पक्राउ पर्ने क्रम बढेको छ ।
Whatsapp
अर्थतन्त्र लयमा फर्किँदै छ: अर्थमन्त्री महत
अर्थ
Clock १४ असोज २०८० | २ मिनेट पाठ
अर्थतन्त्र लयमा फर्किँदै छ: अर्थमन्त्री महत
नेपाल सरकारका अर्थमन्त्री डा. प्रकाश शरण महतले अर्थतन्त्र बिस्तारै लयमा फर्किँदै गरेको बताएका छन्।
Whatsapp
बारामा गोली प्रहार गरी एक व्यक्तिको हत्या
समाज
Clock ०९ असोज २०८० | १ मिनेट पाठ
बारामा गोली प्रहार गरी एक व्यक्तिको हत्या
बारामा गोली प्रहार गरी एक जनाको हत्या भएको छ। मंगलबार साँझ पचरौता नगरपालिकाको पकडिया टोलमा अपरिचित समूहको गोली प्रहारबाट एक व्यक्तिको मृत्यु भएको हो।
Whatsapp
धारिलो हतियार प्रहार गरी हत्या
समाज
Clock ०८ असोज २०८० | १ मिनेट पाठ
धारिलो हतियार प्रहार गरी हत्या
धारिलो हतियार प्रहारबाट हत्या गरेर फालिएको अवस्थामा दशगजा क्षेत्र नजिकै एक जनाको शव सोमबार भेटिएको छ।
Whatsapp
भन्सार छल्न ट्याङ्करबाटै पेट्रोल तस्करी
अर्थ
Clock ०७ असोज २०८० | ३ मिनेट पाठ
भन्सार छल्न ट्याङ्करबाटै पेट्रोल तस्करी
भारतबाट ढुवानी गरिँदै आएको पेट्रोलमा पनि भन्सार छली गरिएको घटना सार्वजनिक भएको छ ।
Whatsapp
तीन ट्रक प्रहरी नियन्त्रणमा
समाज
Clock ०४ असोज २०८० | १ मिनेट पाठ
तीन ट्रक प्रहरी नियन्त्रणमा
जिल्ला प्रहरी कार्यालय बाराले भन्सार छली गरी ल्याइएको आशंकामा  तीन वटा ट्रकलाई नियन्त्रणमा लिएको छ।
Whatsapp
उपचार खर्च नदिएको भन्दै दुई दिनदेखि अस्पतालले दिएन बिरामीको शव
समाज
Clock ३१ भदौ २०८० | २ मिनेट पाठ
उपचार खर्च नदिएको भन्दै दुई दिनदेखि अस्पतालले दिएन बिरामीको शव
दुई दिन देखि बिरामीको शव रोकेर अनावश्यक उपचार खर्च माग्दै एल.एन.न्युरो एण्ड जेनरल हस्पिटल, बिरामीको उपचारमा ३ लाख दिए पनि अस्पतालले अझै १५ लाख मागेर शव नदिएको पीडितहरूको आरोप
Whatsapp
आर्थिक नगरीका होटलमा पनि मन्दी
अर्थ
Clock ३१ भदौ २०८० | ३ मिनेट पाठ
आर्थिक नगरीका होटलमा पनि मन्दी
नेपालको आर्थिक तथा औद्योगिक नगरीको रूपमा रहेको वीरगञ्ज र सिमरा करिडोरमा सञ्चालित होटलहरूलाई दैनिक खर्च धान्न समस्या परेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस