प्राचीन सहर दोलखा बजारमा रहेको प्रसिद्ध भीमेश्वर मन्दिरको शिलामा बिहीबार पसिना आएको छ। भीमेश्वरको शिलामा पसिना आउनुलाई राष्ट्रमा अनिष्ट हुने सूचकका रूपमा हेरिने जनविश्वास भएकाले राष्ट्र प्रमुखले क्षमा...
२०७३ सालमा दोलखा–२ का सांसदसमेत रहेका तत्कालीन पर्यटनमन्त्री आनन्दप्रसाद पोखरेलले एक करोड ७५ लाख रुपैयाँ रकम मन्त्रालयबाट विनियोजन गराएपछि पर्यटन विभागमार्फत टेन्डर गरेर भ्युटावर ठड्याइएको थियो।
सरकारले प्रत्येक स्थानीय तहमा कम्तीमा एक प्राविधिक शिक्षा सञ्चलान गर्ने कार्यक्रम सुरु गरेको थियो। त्यसैअनुसार दोलखाको लापीलाङ माविले गत शैक्षिक वर्षबाट तीन बर्से कृषि बाली विज्ञान विषय पढाउने अनुमती...
दुर्लभ वन्यजन्तु अध्ययनका लागि जडान गरिएका क्यामेरामध्ये च्छोरोल्पा हिमतालभन्दा केही माथि पहाडको फेदीमा राखिएको एउटा स्वचालित क्यामेराले वयस्क हिउँ चितुवालाई यसैगरी तीन पटकसम्म कैद गर्छ।
चरिकोटको सातदोबाटो चोकबाट मुख्य बजार क्षेत्र प्रवेश गरेर पशुपति डाँडा निस्किएपछि आइपुग्ने टुँडिखेलमुनि दायाँपट्टि पिलर उठाएर ढलान मात्र गरिएको एउटा ठूलो भवन देखिन्छ।
सिस्नेरी गाउँमा उनलाई खुट्टा तथा हातका औंलाहरू र नङमा नेलले खोपिएको, शरीरका विभिन्न भागमा ब्लेडले चिरिएको थियो। दुई रातसम्म दिइएको यातनाका कारण बुद्धिमान चिच्याएको आवाज सम्झिँदा अहिले पनि यो गाउँका के...