प्रहरी टोलीले खाल्डोबाट शव निकाल्यो। शवको खुट्टा देखी टाउको सम्मको भागलाई मेडिकल टेपले बेरिएको थियो। हात खुट्टा टेपले नै बाधिएको थियो। मुख कपडाले छोपिएको थियो।
खोलालाई भिरालो जमिनमा ह्युमपाइपभित्र खुम्च्याउँदा केही वर्षपछि ह्युमपाइपको जडान गरेको भाग चुहिन सक्ने भएकाले यो भविष्यका निम्ति खतरा हुने भन्दै स्थानीयले विरोध गरेका छन्। पर्यटकीय नगरमा बग्ने खोलालाई...
वागमती प्रदेश सरकार मातहत रहेको दोलखा सदरमुकाम स्थित ५० शैयाको चरिकोट प्रादेशिक अस्पताल सञ्चालनमा प्रदेश सरकारकै बेवास्ता र चरम लापरबाहीका कारण अस्पतालको व्यवस्थापन लथालिंग बन्न पुगेको हो।