मुलुक वैशाख ३० गते हुन गैइरहेको स्थानीय तहको निर्वाचनमा होमिएको छ। आफ्नो एजेण्डा सहित उम्मेदवाहरु जनताको घरदैलोमा पुग्न थालेका छन्। यसमा कोही उम्मेदवार पहिलो कार्यकाल बिताएर दोस्रो कार्यकालको उम्मेदवा...
निर्वाचन आयोगले बहालवला जनप्रतिनिधिले उम्मेदवारी दिंदा मात्रै पदबाट राजीनामा गर्ने नियम बनाएको छ। तर यादव पुनः उम्मेदवारी नदिंदा नयाँ निर्वाचित जनप्रतिनिधि नआउँदासम्म पदमा कायम रहने छ।
राजीनामा नदिनेमा सबैला नगरपालिकाका प्रमुख विजय शंकर साह, कमला नगरपालिकाका प्रमुख रामउदगार गोइत यादव, नगराइन नगरपालिकाका प्रमुख प्रमेश्वर यादव, जनकनन्दनी गाउँपालिकाका अध्यक्ष अबदुल बारिक शेख र धनौजी गा...
जसपाले पुनः मेयरमा टिकट नदिएपछि जसपा परित्याग गरी लोकतान्त्रिक समाजवादी पार्टीमा प्रवेश गरेको हो। यादव हालको जसपा तत्कालीन संघीय समाजवादी फोरम नेपालबाट मेयरमा निर्वाचित भएको थियो।