एसिड ल्याउने खोज्ने शंकमा दुई नेपाली महिलालाई भारतीय प्रहरीले पक्राउ गरी नेपालको शस्त्र प्रहरीलाई जिम्मा लागाएइको छ। उनीसँगै गएको श्रीमान् एसिड पोखिएर भित्र हल्ला भएपछि एसिड लिएर फरार भएको छ। उनको खोज...
धनुषाको १८ वटै स्थानीय तहको अन्तिम मत परिणाम सर्वजानिक भैइसेको छ। नवनिर्वाचित जनप्रतिनिधिहरुले पद तथा गोपनियताको सपथ लिएर आफ्नो पदभार ग्रहण गरिसकेका छन्।
धनुषाको जिल्लाको १८ पालिकाको नवनिर्वाचित प्रमुखले शपथ ग्रहण गरेका छन्। जनकपुधाम उपमहानगरपालिकाको अष्टावक्र सभाहलमा जिल्लाको १ उपमहानगरपालिका, ११ नगरपालिका र ६ वटा गाउँपालिकाका नवनिर्वाचित पालिका प्रमु...
वैशाख ९ गते नेपाली कांग्रेसका साधारण सदस्यता एवं नगरसभापति पदबाट राजीनामा दिएर जनकपुरधाम उपमहानगरपालिकामा मेयर पदमा स्वतन्त्र उम्मेदवारी दिएका मनोजकुमार साह सुडी निर्वाचित भएका छन्।
धनुषाको क्षिरेश्वरनाथ नगरपालिकाको मेयरमा नेकपा एमालेका उम्मेदवार सुख देव यादव निर्वाचित भएका छन्। उनले नेपाली कांग्रेसको उम्मेदवार एवं निवर्तमान मेयर योगेन्द्र पजियारलाई ६१३ मतान्तरले पराजित गरेका हुन...
विगतमा जनप्रतिनिधिले अल्पमत बहुमतको खेलमा लाग्दा नगरबासीले धेरै दुःख पाएको हो अब निर्वाचित सम्पूर्ण जनप्रतिनिधिहरु समग्र नगरपालिको विकासमा लाग्ने धनुषाको हंसपुर नगरपालिकाको नवनिर्वाचित मेयर प्रदिप याद...