मंगलबार बिहान धनुषाको खजुरीस्थित दशगजा क्षेत्रमा दुवै देशका सुरक्षाकर्मीहरू एक आपसमा होलीका रंग तथा शुभकामना साटासाट गरी हर्षोल्लासका होली पर्व मनाएका हुन्।
मधेश प्रदेश सरकारमा नेकपा एमालेबाट दुई मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन्। शनिबार देश प्रमुख सुमित्रा सुवेदी भण्डारीले मन्त्रीहरुलाइ पद तथा गोपनीयताको शपथ ग्रहण गराएकी हुन्।