सुरेन्द्र यादव सुरेन्द्र यादव
धनुषा-२: पुनः मतगणनाको रिट सर्वोच्चद्वारा खारेज
समाज
Clock ०७ चैत्र २०८० | १ मिनेट पाठ
धनुषा-२: पुनः मतगणनाको रिट सर्वोच्चद्वारा खारेज
धनुषा निर्वाचन क्षेत्र नम्बर-२ बाट पराजित भएपछि पुनः मतगणनाको माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दिएका उमाशंकर अरगरियाको रिट खारेज भएको छ।
Whatsapp
सुराकी खर्च नगर्ने मधेस गृह मन्त्रालयको निर्णय
राजनीति
Clock ०७ चैत्र २०८० | १ मिनेट पाठ
सुराकी खर्च नगर्ने मधेस गृह मन्त्रालयको निर्णय
मधेस प्रदेशका गृह सञ्चार तथा कानुन मन्त्रालयले सुराकीको नाममा खर्च गर्दै आएको रकम कटौती गरेका छ।
Whatsapp
जनकपुरदेखि अयोध्यासम्म रेल सेवा सञ्चालनका लागि प्रक्रिया सुरु
समाज
Clock ०६ चैत्र २०८० | १ मिनेट पाठ
जनकपुरदेखि अयोध्यासम्म रेल सेवा सञ्चालनका लागि प्रक्रिया सुरु
अयोध्यामा राम मन्दीरको उद्घाटन पछि जनकपुरधामबाट श्रद्धालु भक्तजनको सहजताका लागि नेपाल रेलवेले रेल सेवा सञ्चालनको तयारी थालेको हो।
Whatsapp
मधेशका नवनियुक्त मन्त्री यादवले लिए शपथ
समाज
Clock ०५ चैत्र २०८० | १ मिनेट पाठ
मधेशका नवनियुक्त मन्त्री यादवले लिए शपथ
मधेश प्रदेश सरकारमा नवनियुक्त मन्त्री नेकपा एमाले संसदीय दलका नेता सरोज यादवले पद तथा गोप्यनियताको शपथ लिएका छन्।
Whatsapp
मधेस प्रदेश सरकारमा एमालेको इन्ट्री, सरोज यादव मन्त्री बन्दै
राजनीति
Clock ०५ चैत्र २०८० | १ मिनेट पाठ
मधेस प्रदेश सरकारमा एमालेको इन्ट्री, सरोज यादव मन्त्री बन्दै
कांग्रेसका मन्त्रीहरूलाई आजै बर्खास्त गरी भौतिक पूर्वाधार विकास मन्त्रीमा एमालेका संसदीय दलका नेता सरोज कुमार यादवलाई नियुक्त गर्ने तयारी गरिएकाे स्रोतले बतायो।
Whatsapp
मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका नवनियुक्त उपकुलपति डा. साहद्वारा पदभार ग्रहण
स्वास्थ्य
Clock ०५ चैत्र २०८० | १ मिनेट पाठ
मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका नवनियुक्त उपकुलपति डा. साहद्वारा पदभार ग्रहण
मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका नवनियुक्त उपकुलपति डा.अंकुर साहले पदभार ग्रहण गरेका छन्।
Whatsapp
आरती साह मृत्यु प्रकरण: सासू रेणु साह पक्राउ
समाज
Clock ०४ चैत्र २०८० | २ मिनेट पाठ
आरती साह मृत्यु प्रकरण: सासू रेणु साह पक्राउ
आरती साह मृत्यु प्रकरणमा उनकी सासू रेणु साह पक्राउ परेकी छिन्। धनुषा प्रहरीले रेणुलाई जनकपुरको कदम चौकबाट आज पक्राउ गरेको हो।
Whatsapp
मिथिला माध्यमिकी परिक्रमाका यात्रीले आज कञ्चनवनमा होली खेल्ने
समाज
Clock ०४ चैत्र २०८० | १ मिनेट पाठ
मिथिला माध्यमिकी परिक्रमाका यात्रीले आज कञ्चनवनमा होली खेल्ने
महोत्तरीको भङ्गहा नगरपालिका–९ स्थित कञ्चनवन पुग्ने परिक्रमाका सहभागी श्रद्धालु भक्तजनहरूलाई भव्य स्वागत गरिने र होली खेलिने छ।
Whatsapp
होटेलमा बेहोस फेला परेकी युवतीको अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु, दुई युवक फरार
समाज
Clock २९ फागुन २०८० | १ मिनेट पाठ
होटेलमा बेहोस फेला परेकी युवतीको अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु, दुई युवक फ...
जनकपुरधामस्थित राममान्द चौकको एक होटेलमा बेहोस अवस्थामा फेला परेकी युवतीको उपचारका लागि अस्पतालमा लैजाँदै गर्दा बाटोमै मृत्यु भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस