अविरल वर्षाका कारण ठाउँ ठाउँमा पहिरो गएर अवरुद्ध कर्णाली राजमार्ग दुई महिलापछि खुलेको छ। जुम्ला कोलकोट खण्डको जुविथा– ९ खल्लागाड र राचुली गाविसको खण्डमा पहिरो जादा सडक अवरुद्ध भएको थियो। खल्लागाडको खो...
कर्णालीले २५ वर्षपछि नेविसंघको केन्द्रमा प्रतिनिधित्व पाएको छ। नेपाल विद्यार्थी संघको ११ औं महाधिवेशनले जुम्लाकी समिता शाहीलाई महिला केन्द्रीय सदस्यमा निर्विरोध निर्वार्वाचित गरेपछि कर्णालीले प्रतिनिध...
जिल्ला मालपोत कार्यालय जुम्लाका नौ जना कर्मचारीलाई जिल्ला प्रशासन कार्यालय जुम्लाले नियन्त्रणमा लिएर छानविन थालेको छ। सार्वजनिक सरकारी जग्गाको सक्कल मिसिल च्यातेको भन्दै जिल्ला प्रशासन कार्यालय जुम्ला...
धापा– १ सिजाका प्रेम प्याकुरेल ३० केजीको भारी पिठ्यूँमा बोकेर कर्णाली राजमार्गमा हिड्ँदै थिए। सवारी साधनमार्फत ल्याउनुपर्ने सामान प्याकुरेलल पिठ्यूँमा बोकेको देख्दा कर्णाली राजमार्गको उपयोग कर्णालीवा...
कर्णाली राजमार्गको कालिकोट–जुम्ला खण्डको खल्लागाडमा सडक अवरुद्ध हुँदा यात्रु अलपत्र परेका छन्। सुर्खेतबाट जुम्ला आउँदै गरेको ट्रक बीच सडकमै बिग्रिएपछि कर्णाली राजमार्ग दुई दिनदेखि अवरुद्ध भएको हो। जुव...
कालिकाखेतु–७ का गोइचे सार्की वास्तविक गरिब हुन्। उनको वार्षिक आय २० हजार रुपैयाँ भन्दा कम छ। घरखर्चको जोहो गर्नकै लागि उनी वर्षेनी हिउँदमा कालापहाड जान्छन्। घरमा कुनै आयश्रोत नभएका उनी अहिले गरिबको...
गत फागुन १४ गते नेपालगंजदेखि जुम्लाकालागि उडेको काष्ठमण्डप एयरको जहाज दुर्घटनाका घाइतेले अहिलेसम्म विमा कम्पनी र काष्ठमण्डप एयर कम्पनीले बेवास्ता गरेको गुनासो गरेका छन्। उनीहरुले दुर्घटनाको एक हप्तासम...
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लालाई स्थानीयले झण्डै डेढ करोड रुपैयाँ बरावरको जग्गा दान गरेका छन्। प्रतिष्ठानको मेडिकल कलेज स्थापनासँगै भवन निर्माणको लागि जग्गा दान गरिएको हो।
चन्दननाथ– ५ सिंगापुरका लालबहादुर नेपालीले काठको गाई सडकमा उभ्याएर राख्दा हेर्नेहरु दंग परे। उनीहरुले पालैपालो गाईसँग तस्वीर खिचे। कसैले गाई डोर्याए जस्तो गरे। कसैले गाईको बाछी समाए त कसैले दुध दुहे। उ...