नगेन्द्र उपाध्याय नगेन्द्र उपाध्याय
दुई पटक शिलान्यास भयो, काम सुरु भएन
अर्थ
Clock २४ जेष्ठ २०७९ | ३ मिनेट पाठ
दुई पटक शिलान्यास भयो, काम सुरु भएन
सुर्खेत, कर्णाली करिडोरको शान्तिघाटदेखि रास्कोट नगरपालिका जोड्ने सडकको स्तरोन्नति र कालोपत्रेका लागि कर्णाली प्रदेश सरकारले दुई वर्षअघि साढे ३८ करोड रुपैयाँ बजेट छुट्यायो। अघिल्लो वर्षको असारमा १२ किल...
Whatsapp
एक सय १९ वडाध्यक्ष उम्मेदवार, जसले आफैलाई भोट दिएनन्
राजनीति
Clock २३ जेष्ठ २०७९ | ३ मिनेट पाठ
एक सय १९ वडाध्यक्ष उम्मेदवार, जसले आफैलाई भोट दिएनन्
गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनका क्रममा कर्णालीमा वडाध्यक्षका उम्मेदवार बनेका १ सय १९ जनाले आफैलाई भोट नहालेको पाइएको छ। निर्वाचन कार्यालयको तथ्याङ्क अनुसार स्थानीय तहको निर्वाचनमा वडाध्य...
Whatsapp
वृक्षारोपण र वन संरक्षणमा ध्यान दिन आवश्यकः मुख्यमन्त्री शाही
समाज
Clock २२ जेष्ठ २०७९ | १ मिनेट पाठ
वृक्षारोपण र वन संरक्षणमा ध्यान दिन आवश्यकः मुख्यमन्त्री शाही
मुख्यमन्त्री जीवनबहादुर शाहीले वातावरण संरक्षण अहिलेको मुख्य चुनौती भएको बताएका छन्। उनले रुखले मात्रै प्रकृतिलाई जोगाउने भएकाले वृक्षारोपण र वन संरक्षणमा ध्यान दिन आवश्यक रहेको बताए।
Whatsapp
विद्यालयको जमिन अतिक्रमण गरेर बजार
समाज
Clock १९ जेष्ठ २०७९ | २ मिनेट पाठ
विद्यालयको जमिन अतिक्रमण गरेर बजार
चिंगाड गाउँपालिका–५ स्थित भैरव माविको स्वामित्वमा रहेको धरमपोखराको २४ रोपनी जमिनमा ५० भन्दा बढी कंक्रिटका घर बनेका छन्। धरमपोखरा सुर्खेत र दैलेखको प्रमुख व्यापारिक केन्द्र हो।
Whatsapp
वडाध्यक्ष हारेका सुनार कार्यपालिका सदस्य निर्वाचित
राजनीति
Clock १८ जेष्ठ २०७९ | १ मिनेट पाठ
वडाध्यक्ष हारेका सुनार कार्यपालिका सदस्य निर्वाचित
वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा नेकपा एमालेबाट वीरेन्द्रनगर नगरपालिका–१ को वडाध्यक्षमा पराजित गंगाराम सुनार कार्यपालिका सदस्यमा निर्वाचित भएका छन्।
Whatsapp
यार्सा संकलनको सुरक्षामा खटिएका प्रहरीको लेक लागेर मृत्यु
समाज
Clock १८ जेष्ठ २०७९ | १ मिनेट पाठ
यार्सा संकलनको सुरक्षामा खटिएका प्रहरीको लेक लागेर मृत्यु
बहुमूल्य जडीबुटी यार्सागुम्बु संकलनका लागि लेकतिर गएकाहरुको सुरक्षाका लागि खटिएका एक प्रहरीको मुगुमा लेक लागेर मृत्यु भएको छ।
Whatsapp
धार्मिक भ्रमणका लागि राष्ट्रपति सुर्खेतमा
राजनीति
Clock १७ जेष्ठ २०७९ | १ मिनेट पाठ
धार्मिक भ्रमणका लागि राष्ट्रपति सुर्खेतमा
राष्ट्रपति विद्यादेवी भण्डारी कर्णाली र सुदूरपश्चिमका धार्मिक तथा पर्यटकीय क्षेत्रको भ्रमणका लागि सुर्खेत आइपुगेकी छन्।
Whatsapp
यस्तो बन्दै छ डुमकोट संग्रहालय
अर्थ
Clock १७ जेष्ठ २०७९ | २ मिनेट पाठ
यस्तो बन्दै छ डुमकोट संग्रहालय
डुम (दलित समुदाय) ले राज्य गरेको ठाउँमा बन्न लागेको दलित संग्रहालयमा दलित समुदायको परम्परागत सीपबाट निर्मित ठेका, डाला, गाबु, छाला जुत्ता, सुल्पा, खुकुरी, भरुवा बन्दुक, पोसाकलगायतका सामग्री राखिने छ।
Whatsapp
समाजवाद उन्मुख अर्थतन्त्र निर्माणमा जोड
राजनीति
Clock १५ जेष्ठ २०७९ | २ मिनेट पाठ
समाजवाद उन्मुख अर्थतन्त्र निर्माणमा जोड
कर्णाली प्रदेशका प्रदेश प्रमुख तिलक परियारले संघीय लोकतान्त्रिक गणतन्त्र घोषणापछि उल्लेख्य उपलब्धी प्राप्त भएको बताउँदै अब देशलाई समाजवाद उन्मुख अर्थतन्त्रतर्फ अघाडि बढाउनुपर्ने बताएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस