जिल्लाको महावै गाउँपालिकाको कुनीमा १३ औँ राष्ट्रपति रनिङ्ग शिल्ड सुरु भएको छ। कालिकोट जिल्लाका ९ वटै स्थानीय तहबाट खेलाडीहरूको सहभागितामा आइतबार उद्घाटन गरिएको छ।
२०७६ फागुन १० गते नगरपालिका र जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबीच भएको सम्झौता अनुसार ट्रमा सेन्टरसहितको शिक्षण अस्पताल स्थापनाको प्रक्रिया अघि बढेको हो।