ललित विष्ट ललित विष्ट
दुर्गम गाउँमा पहिलो पटक गाडी
समाज
Clock २० फागुन २०७९ | १ मिनेट पाठ
दुर्गम गाउँमा पहिलो पटक गाडी
गाउँमा गाडी आएपछि स्थानीय बासिन्दा खुसी भएका छन्। पलाँता गाउँपालिका–४ छलाँहा गाउँमा गाडी पुगेपछि स्थानीय बासिन्दाले खुसीयाली मनाएका हुन्।
Whatsapp
सेवामैत्री कालिकोट जिल्ला प्रशासन
समाज
Clock २० फागुन २०७९ | १ मिनेट पाठ
सेवामैत्री कालिकोट जिल्ला प्रशासन
‘कार्यालय हाताभित्रै पर्याप्त फर्निचरसहितको आकर्षक प्रतीक्षालय, रंगीन टेलिभिजन, फ्रि वाइफाई र सेवाग्राहीको मोबाइल चार्ज गर्ने व्यवस्था। छेउमै खानेपानीसहित शौचालय गएर आएपछि हातधुने साबुनपानी।’, जिल्ला...
Whatsapp
सशस्त्र द्वन्द्वको अन्तिम निशाना बनेको पिलीः करोडौं खर्च फेरिएन पीडा
समाज
Clock २० फागुन २०७९ | १० मिनेट पाठ
सशस्त्र द्वन्द्वको अन्तिम निशाना बनेको पिलीः करोडौं खर्च फेरिएन पीडा
माओवादी आक्रमणको अन्तिम निशाना बनेको कालिकोटको पिली कोपको सुख्खा डाडो आगोले खाएर कालो बनेको छ। यतिखेर कोप डाडोलाई हरियाली बनाउन स्थानीयले ३ वर्षअघि रोपेका लेप्टिस, बकाइनो, खयर, सल्लो, सिसौलगायतका ५ हज...
Whatsapp
तीन वर्षमा भिरबाट लडेर २८ जनाको गयो ज्यान
समाज
Clock १८ फागुन २०७९ | ४ मिनेट पाठ
तीन वर्षमा भिरबाट लडेर २८ जनाको गयो ज्यान
महावै गाउँपालिका– ६, गणेशकोटकी ३४ वर्षीया कौडा शाहीको दाउरा काट्न गएका बेला मंगलबार भीरबाट लडेर ज्यान गयो। घरभन्दा एक किलोमिटर टाढा दाउरा काट्न गएको समयमा भीरबाट खसेर ५ सय मिटर तल खोलामा पुगेर छाती र...
Whatsapp
राष्ट्रपति रनिङ्ग शिल्डमा खाँडाचक्र  प्रथम
खेल
Clock १६ फागुन २०७९ | १ मिनेट पाठ
राष्ट्रपति रनिङ्ग शिल्डमा खाँडाचक्र प्रथम
कालिकोटको महावैमा सम्पन्न १३ औ जिल्ला स्तरिय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा खाँडाचक्र नगरपालिका प्रथम भएको छ । यस्तै द्धित्तियमा तिलागुफा नगरपालिका र तृतियमा रास्कोट नगरपालिका भएका छन् ।
Whatsapp
वडाको सिफारिस पछि मात्र बिहे
समाज
Clock १६ फागुन २०७९ | १ मिनेट पाठ
वडाको सिफारिस पछि मात्र बिहे
गाउँपालिका भित्र बढ्दै गएको बालविवाह न्यूनीकरण गर्नभन्दै वडा नम्बर ४ को कार्यालय मार्फत विवाह गर्नु पूर्व अनिवार्य सिफारिसको व्यवस्था गरिएको वडाध्यक्ष प्रदीप प्रसाद चौलागाँईले जानकारी दिएका हुन्।
Whatsapp
स्वास्थ्य संस्थाहरु जनशक्ति अभाव कायमै
स्वास्थ्य
Clock १६ फागुन २०७९ | २ मिनेट पाठ
स्वास्थ्य संस्थाहरु जनशक्ति अभाव कायमै
दैलेखको आठबिस नगरपालिकाको आधारभूत अस्पताल राकम कर्णालीसहित अन्य ९ स्वास्थ्य संस्थाहरुमा जनशक्ति अभाव देखिएको छ।
Whatsapp
वित्तीय संस्थाविरुद्ध चन्द नेतृत्वको नेकपाकाे प्रदर्शन
समाज
Clock १६ फागुन २०७९ | १ मिनेट पाठ
वित्तीय संस्थाविरुद्ध चन्द नेतृत्वको नेकपाकाे प्रदर्शन
कालिकोटमा बैक तथा वित्तीय संस्थाविरुद्धमा प्रदर्शन भएको छ। नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले जिल्ला सदरमुकाम मान्म बजारमा चर्को ब्याज लिएर नागरिकलाई ठगी गर्ने बैक तथा वित्तीय संस्था...
Whatsapp
मान्म—कोडवाडा केबुलकार निर्माण गरिने
समाज
Clock १६ फागुन २०७९ | २ मिनेट पाठ
मान्म—कोडवाडा केबुलकार निर्माण गरिने
कालिकोट जिल्लाको खाँडाचक्र नगरपालिकाको वडा नम्वर १ मान्म र नरहरिनाथ गाउँपालिकाको कोडवाडा जोड्ने केबुलकार निर्माण गरिने भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस