गैर आवासीय नेपाली संघ (एनआरएनए) बाट प्राप्त अक्सिजन प्लान्ट जुम्ला स्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले आठबीस नगरपालिकाको आधारभूत अस्पताललाई उपलब्ध गराएको हो।
कालिकोटको नरहरिनाथ गाउँपालिकास्थित सुनथराली विमानस्थल ३८ वर्ष लगाएर निर्माण गरी सकिए पनि जहाज उडान अवतरणको टुंगो भने छैन। विमानस्थल निर्माण आयोजनाले धावनमार्गमा कालोपत्रे गरी रंगरोगनको कामसमेत सम्पन्न...
तिलागुफा नगरपालिकाको हिँउदे नगर सभा उद्घाटन भएको छ। नगरपालिकाकाले ११ औँ नगरसभामा गरेका निर्णय तथा बजेटको समिक्षासंगै आगामी दिनमा गरिने क्रियाकलापबारे जानकारी र प्रगती प्रतिवेदन समेत पेश गरिएको हो।
नरहरिनाथ गाउँपालिको रहगाडको झोलुङ्गे पुल लामो समय देखि मर्मत हुन सकेको छैन। झोलुङ्गे पुल बाढीले बगाएको दुई वर्ष ६ महिना पुग्दासम्म मर्मत नहुँदा गाउँपालिकाभरिका नागरिक समस्यामा परेका छन्।