ललित विष्ट ललित विष्ट
सरकारलाई दबाब दिन सुनथराली विमामानस्थलमा नेपाल पत्रकार महासंघ कर्णाली प्रदेशको साधारणसभा
समाज
Clock २४ चैत्र २०७९ | ३ मिनेट पाठ
सरकारलाई दबाब दिन सुनथराली विमामानस्थलमा नेपाल पत्रकार महासंघ कर्णाली प्रदेशको स...
कालिकोट जिल्लाको नरहरिनाथ गाउँपालिका–१ कोटवाडामा निर्माण सुरु भएको चार दशकपछि सम्पन्न भएको बहुचर्चित सुनथराली विमानस्थलमा नेपाल पत्रकार महासंघ कर्णाली प्रदेशको साधारण सभा सम्पन्न भएको छ।
Whatsapp
अझै भरिएन पिलीको घाउ
समाज
Clock २१ चैत्र २०७९ | ८ मिनेट पाठ
अझै भरिएन पिलीको घाउ
तत्कालीन विद्रोही नेकपा माओवादीको आक्रमणको अन्तिम निसाना बनेको कालिकोटको पिलीको सुक्खा डाँडो यतिखेर उराठलाग्दो बनेको छ।
Whatsapp
हाइटेक नर्सरीमा अनियमितता: १२ जनाविरुद्ध अख्तियारमा मुद्दा दायर
समाज
Clock २० चैत्र २०७९ | ३ मिनेट पाठ
हाइटेक नर्सरीमा अनियमितता: १२ जनाविरुद्ध अख्तियारमा मुद्दा दायर
कालिकोटको रास्कोट नगरपालिका– ३ स्थित कोलीगाउँमा लाखौं रकममा निर्माण गरिएको अत्याधुनिक प्रविधियुक्त हाइटेक नर्सरी निर्माणमा अनियमितता भएको भेटिएको छ।
Whatsapp
कर्णालीमा सधैं पाठ्यपुस्तककै पिरलो
शिक्षा
Clock १९ चैत्र २०७९ | ४ मिनेट पाठ
कर्णालीमा सधैं पाठ्यपुस्तककै पिरलो
कर्णालीको विकट पहाडी जिल्ला कालिकोटका धेरै विद्यालयका विद्यार्थी पाठ्यपुस्तकविहीन छन्।
Whatsapp
फुकोट कर्णाली हाइड्रोको जिम्मा पनी भारतलाई
अर्थ
Clock १७ चैत्र २०७९ | २ मिनेट पाठ
फुकोट कर्णाली हाइड्रोको जिम्मा पनी भारतलाई
कालिकोट जिल्लाको एक मात्र गौरवको आयोजना ४८० मेगावाटको फुकोट कर्णाली जलविद्युत आयोजना विद्युत् उत्पादन कम्पनी र भारतीय कम्पनी एनएचपिसी लिमिटेडको संयुक्त लगानीमा निर्माण गर्ने निर्णय भएको छ।
Whatsapp
चिसो भुईँमा विद्यार्थी,स्थानीय भन्छन्—सरकारको अनुभूति कहिले गर्ने ?
शिक्षा
Clock १२ चैत्र २०७९ | ४ मिनेट पाठ
चिसो भुईँमा विद्यार्थी,स्थानीय भन्छन्—सरकारको अनुभूति कहिले गर्ने ?
कठ्यांग्रिने जाडो। खुल्ला आकाश विद्यालयको छानो। बस्ने बेञ्च छैन,चिसो भुईँँ उनीहरुको डेस्क,बेञ्च ।कालिकोट जिल्लाको शान्नीत्रिवेणी गाउँपालिका—८ को ज्ञानज्योति आधारभुत विद्यालयमा गत मंगलबार परिक्षा दिदै...
Whatsapp
बालविवाह रोक्ने झाँक्री समूह सम्मानित
समाज
Clock १२ चैत्र २०७९ | २ मिनेट पाठ
बालविवाह रोक्ने झाँक्री समूह सम्मानित
जिल्लाको तिलागुफा नगरपालिकामा बालविवाह रोक्न सक्रिय धामीझाँक्री तथा पुरोहितहरूलाई सम्मान गरिएको छ।
Whatsapp
बाल विवाह रोक्न जुटे धामीझाँक्री
समाज
Clock ०७ चैत्र २०७९ | १ मिनेट पाठ
बाल विवाह रोक्न जुटे धामीझाँक्री
कालिकोट जिल्लाको तिलागुफा नगरपालिका र शुभकालिका गाउँपालिकाका जनप्रतिनिधि र धामीझाँक्री बाल विवाह रोक्न एकजुट भएका छन्।
Whatsapp
तिला कर्णाली बहुमुखी क्याम्पसको सभापतिमा हिक्मत सिंह निर्वाचित
राजनीति
Clock ०६ चैत्र २०७९ | १ मिनेट पाठ
तिला कर्णाली बहुमुखी क्याम्पसको सभापतिमा हिक्मत सिंह निर्वाचित
स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनबाट तिला कर्णाली बहुमुखी क्याम्पसको सभापतिमा अखिल (क्रान्तिकारी) का हिक्मत सिंह निर्वाचित भएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस