स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनबाट तिला कर्णाली बहुमुखी क्याम्पसको सभापतिमा अखिल (क्रान्तिकारी) का हिक्मत सिंह निर्वाचित भएका छन्।
आइतबार भएको निर्वाचनबाट सभापतिमा भने अखिल (क्रान्तिकारी) का सिंह निर्वाचित भएका छन्। क्याम्पसमा कुल १५९ मत खसेको थियो। सिंहले ८६ मत ल्याएर विजय भएका छन्।
उनका प्रतिस्पर्धी नेकपा (समाजवादी) निकट अनेरास्ववियुका रम्बा शाहीले ६३ मत ल्याएकी छन्। शाहीले सिंहसंग २३ मतदान्तरले पराजित भएकी छन्।
त्यस्तै, सचिवमा भने नेविसंघका खगेन्द्र पाण्डे विजयी भएका छन्। पाण्डेले ९७ मतसहित विजय भएका छन्। उनका प्रतिस्पर्धी नेकपा (समाजवादी) निकट अनेरास्ववियुका तिर्थ ब। शाहीले ४८ मत ल्याएक छन्। त्यस्तै यता कोषाध्यक्षमा अनेरास्ववियुबाट दिपा शाही विजयी भएकी छन्।