कर्णाली करिडोरको कालिकोट खण्डको सडक दिन प्रतिदिन बिग्रिँदै गएको छ। नेपाली सेनाले निर्माण गरेर २०७४ सालबाट गाडी गुड्न थालेको करिडोरको स्तरोन्नति नहुँदा दिन प्रतिदिन बिग्रिँदै गएको हो।
कर्णाली करिडोरको शान्तिघाटदेखि रास्कोट नगरपालिका जोड्ने सडकको स्तरोन्नति र कालोपत्रे गर्न कर्णाली प्रदेश सरकारले तीन वर्षअघि साढे ३८ करोड रूपैयाँ बजेट छुट्यायो।
गाउँ कार्यपालिकाको बैठक चलिरहेको बेला गाउँपालिकाले गरेको अनियमितताको कुरा उठाउँदा वडा अध्यक्ष लगाएत ६ जनाले कार्यपालीका सदस्य भरत वि.क माथि कुटपिट गरेका हुन्।
सामाजिक सञ्जाल फेसबुक, इन्स्टाग्राम, टुइटर र टिन्डरजस्ता एपका माध्यमद्वारा यौनको मोलमोलाइ तथा खरिदबिक्री हुने गरेको छ र त्यसको छनक प्रहरी र प्रशासनलाई नहुने भएका कारण यस्ता यौनजन्य क्रियाकलाप सुर्खेतम...
कालिकोटमा तीन हजार पाँच सय बढि पशुमा ‘लम्पी स्किन’ को संक्रमण देखिएको छ। लम्पी स्किन रोगको संक्रमणबाट कालिकोटमा अहिलेसम्म तिन सय १४ पशुको मृत्यु भएको छ।
जिल्ला अस्पताल कालिकोटको अनुसार २० वर्ष उमेर नपुग्दै गर्भवती हुनेको संख्या पनि बढेको छ । आर्थिक वर्ष २०७८/७९मा ९ सय ६२ जना रहेका छन भने आर्थिक २०७९/८० मा १६ जनाले २० वर्ष नपुग्दै बच्चा जन्माएका छन्।