मोल्फा बजार देखि चार घण्टाको पैदल बाटोमा भारी बोकेर दैनिकी चलाउँदै आएका शुभकालिका गाउँपालिका—७ का हस्तबहादुर शाहीलाई छिटो सडक खनिए आफ्ना दुःख घट्ने विश्वास छ। ‘मनका दुःख मनै छन् कहिले पुरा हुन्या हुन्...
स्याउ किसानको लागि यो समय उत्तम भएको हुँदा किसान स्याउका नयाँ बिरुवा रोप्ने, काटछाँट गर्ने, काटेको ठाउँमा वोडो मिक्चर लगाउने,बिरुवालाई मल खाद गर्नमा व्यस्त भएका हुन्।
जिल्लाका ग्रामीण सडकमा अनुमतिविनै गाडी सञ्चालन गर्दा पटकपटक दुर्घटना हुने गरेको छ। आफैं ‘डोजर अपरेटर’ आफै इन्जिनियर भएर अधिकांश स्थानीय तहले खनेका अधुरा सडकहरूमा दुर्घटनै दुर्घटना हुने गरेको हो।
कर्णाली प्रदेश स्तरीय खुल्ला पुरुष ब्याडमिन्टन प्रतियोगिताको उपाधि सुर्खेतले हात पारेको छ। माघ २६ गते देखि २८ गते सम्म कालिकोटको सदरमुकाम मान्ममा सञ्चालित प्रतियोगितामा २१ वटा टिम सहभागी थिए।
कालिकोटको खाँडाचक्र नगरपालिका–६ दाहा गाउँकी १६ वर्षीया बालिका निरु विकको २०७८ साल भदौ ४ गते राती मेला हेर्न गएको समयमा बलात्कारपछि हत्या भएको आशंका गरियो।