ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले आफ्नो पालिका क्षेत्रभित्र निर्माणाधीन तथा सञ्चालनमा रहेका ६ वटा ठूला जलविद्युत् आयोजनालाई संस्थागत सामाजिक उत्तरदायित्व (सिएसआर) सहित आयोजनाको सम्पूर्ण विवरण सात दिन...
गाउँपालिकाका जनप्रतिनिधिको सेवा सुविधामध्ये १५ दिन बराबरको एकमुष्ट रकम २ लाख ३४ हजार २ सय ५० रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा जम्मा गरिने छ ।
निजी तथा आवासीय विद्यालयहरूको छाता संस्था प्याब्सन ताप्लेजुङका संस्थापक अध्यक्ष तथा फुङलिङस्थित कञ्चनजंघा आवासीय माविका संस्थापक प्रिन्सिपल काजीमान पालुङ्वाको निधन भएको छ।
संविधान दिवसको अवसरमा शिक्षा विकास तथा समन्वय एकाइ ताप्लेजुङले आयोजना गरेको जिल्लास्तरीय वक्तृत्वकला प्रतियोगितामा पाथीभरा याङवरक गाउँपालिका–३ का रफिक भट्टराई प्रथम भएका छन्।