गएराती ११ जनाको पोजेटिभ रिर्पोट आएकोमा १० जना नयाँ संक्रमित थपिएका ताप्लेजुङ जिल्ला अस्पतालका निमित्त मेडिकल सुपरीटेन्डेन्ट डाक्टर सोनिङ लामाले जानकारी दिए।
मृत्यु हुनेमा बारा जिल्लाको सिमरा बस्ने २६ वर्षीय श्यामसुन्दर चौधरी रहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रमुख(डिएसपी)बालनरसिंह राणाले जानकारी दिए।
जिल्ला प्रहरी प्रमुख(डिएसपी)बालनरसिंह राणाका अनुसार पुर्पक्षका लागि कारागार चलान हुनेमा मेरिङदेन गाउँपालिका वडा नं २ सान्थाक्राका प्रताप आवजुङ लिम्बू भनिने आकाश लिम्बू र मैवाखोला गाउँपालिका वडा नं १ ढ...
कोरोनाको दोस्रो लहर सुरु भएयता ताप्लेजुङका ७ जनाले ज्यान गुमाएका छन्। बुधबार फक्ताङ्लुङ गाउँपालिका वडा नं ३ लिङ्खिमका अन्दाजी ५०–५१ वर्षीय एक पुरुषको मृत्यु भएको छ।
ताप्लेजुङमै व्यवसायिक रुपले अक्सिजन प्लान्ट स्थापनाको बहस सुरु भएको छ । अक्सिजनको अभाव टार्न र यहिँबाट व्यवसायिक उत्पादन थाल्ने बिषयले अहिले स्थान पाउन थालेको हो ।
ताप्लेजुङको फुङ्लिङमा निषेधाज्ञाको अवधि आउँदो जेठ १० गते मध्यरातीसम्मलाई बढेको छ। जिल्ला प्रशासन कार्यालयले आइतबार निषेधाज्ञा आदेश जारी गर्दै वैशाख २७ गते मध्यरातीबाट आउँदो जेठ ३ गते मध्यरात १२ बजेसम्...
ताप्लेजुङ सदरमुकाम फुङ्लिङका बैंकहरु अब हप्तामा ३ दिन मात्र खुल्न पाउने भएका छन्। जिल्ला प्रशासन कार्यालयले सोमबार एक सूचनामार्फत प्रत्येक साताको आइतबार, मंगलबार र बिहीबार मात्र बैंकिङ सेवा सञ्चालन हु...