खगेन्द्र अधिकारी खगेन्द्र अधिकारी
गणतन्त्र दिवसमा ताप्लेजुङ कारागारबाट ६ जनाले पाए कैद मिनाहा
समाज
Clock १५ जेष्ठ २०७८ | १ मिनेट पाठ
गणतन्त्र दिवसमा ताप्लेजुङ कारागारबाट ६ जनाले पाए कैद मिनाहा
कैद मिनाह पाउनेमा ज्यान मार्ने उद्योग, गौवध हत्या, कर्तव्य ज्यान, सवारी ज्यान मुद्दा र बालबिवाह लगायतमा सजाय भएका कैदी छन्।
Whatsapp
ताप्लेजुङमा कोरोना संक्रमणमुक्त हुने दर १८ प्रतिशत
स्वास्थ्य
Clock १४ जेष्ठ २०७८ | १ मिनेट पाठ
ताप्लेजुङमा कोरोना संक्रमणमुक्त हुने दर १८ प्रतिशत
स्वास्थ्य कार्यालयका अनुसार संक्रमण पुष्टि भएकामध्ये सबैभन्दा बढी सक्रिय संक्रमित फुङ्लिङ नगरपालिकामा रहेका छन्।
Whatsapp
गोदाम घरमा आगलागी हुँदा १० लाख बराबरको क्षति
समाज
Clock १४ जेष्ठ २०७८ | १ मिनेट पाठ
गोदाम घरमा आगलागी हुँदा १० लाख बराबरको क्षति
ताप्लेजुङ सदरमुकाम फुङ्लिङको न्यूरोडस्थित कुमार गुरुङको फर्निचरसहितका सामान भएको गोदाम कोठामा गएराति भएको आगलागीमा अन्दाजी १० लाख रुपैयाँ बराबरको क्षति भएको छ।
Whatsapp
ताप्लेजुङका निर्माण व्यवसायीले जिल्ला अस्पताललाई दिए २ सय थान एन्टिजेन किट
स्वास्थ्य
Clock १३ जेष्ठ २०७८ | २ मिनेट पाठ
ताप्लेजुङका निर्माण व्यवसायीले जिल्ला अस्पताललाई दिए २ सय थान एन्टिजेन किट
ताप्लेजुङका ८ जना निर्माण व्यवसायीहरू मिलेर ताप्लेजुङ जिल्ला अस्पताललाई करिव १ लाख ८० हजार रुपैयाँ बराबरको २ सय एन्टिजेन किट हस्तान्तरण गरेका छन्।
Whatsapp
कोभिड-१९ संकट व्यवस्थापन अध्यादेशः आदेश उल्लंघन गरेमा १ लाखसम्म जरिवाना
समाज
Clock ११ जेष्ठ २०७८ | २ मिनेट पाठ
कोभिड-१९ संकट व्यवस्थापन अध्यादेशः आदेश उल्लंघन गरेमा १ लाखसम्म जरिवाना
सरकारले जारी गरेको कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश २०७८ ले आदेश उल्लघंन गरेमा प्रमुख जिल्ला अधिकारीलाई कैद र जरिवाना दुबै सजाय गर्न पाउने अधिकार दिएको छ।
Whatsapp
सिरिजङ्घामा दश ठाउँमा फिभर क्लिनिक सञ्चालन
स्वास्थ्य
Clock ११ जेष्ठ २०७८ | १ मिनेट पाठ
सिरिजङ्घामा दश ठाउँमा फिभर क्लिनिक सञ्चालन
क्लिनिकहरुमा कार्यरत स्वास्थ्यकर्मीहरुलाई मासिक १५ हजार रुपैयाँ प्रोत्साहन रकम दिने भएको छ। सामुदायिक स्वास्थ्य केन्द्र सिकैचाको ओसे र खाम्दिम्बेमा समेत फिभर क्लिनिक सञ्चालन गर्ने तथा त्यहाँ कार्यरत स...
Whatsapp
मनकारी काका भतिजः जसले महामारीमा दिए बिपन्न परिवारलाई दैनिक उपभोग्य बस्तु
समाज
Clock १० जेष्ठ २०७८ | १ मिनेट पाठ
मनकारी काका भतिजः जसले महामारीमा दिए बिपन्न परिवारलाई दैनिक उपभोग्य बस्तु
सहयोग गर्ने भनेकै आपत परेको बेला हो। आपतको बेला पाएको सहयोगलाइ ठूलो ठान्नेहरुले भन्छन् पनि ‘यो बेला सहयोग लिनेहरुको पनि संकट टर्छ, दिनेहरुलाई पनि आपत टारे बापत पुण्य प्राप्तिको बाटो खुल्छ।’
Whatsapp
स्वाबलम्बन लघुबित्तले कर्जाधनीलाई दियो आपतकालिन राहत
अर्थ
Clock १० जेष्ठ २०७८ | १ मिनेट पाठ
स्वाबलम्बन लघुबित्तले कर्जाधनीलाई दियो आपतकालिन राहत
स्वाबलम्बन लघुबित्त बित्तीय संस्था लिमिटेड ताप्लेजुङ शाखाले कोरोनाबाट प्रभावित आफ्ना दुई कर्जाधनीलाई व्यवसाय उत्थान कार्यक्रम अन्तर्गत जनही २४ हजार रुपैयाँका दरले सहयोग रकम वितरण गरेको छ ।
Whatsapp
ताप्लेजुङमा जेठ १७ सम्म थपियो निषेधाज्ञा
समाज
Clock १० जेष्ठ २०७८ | १ मिनेट पाठ
ताप्लेजुङमा जेठ १७ सम्म थपियो निषेधाज्ञा
प्रतिरोध निषेधाज्ञाको अवधि चौथो पटक थपिएर आउँदो १७ जेठको मध्यरातीसम्मलाई बढेको छ। जिल्ला प्रशासन कार्यालयले आइतवार १६ जेठको मध्यरात १२ः०० बजेसम्मका लागि निषेधाज्ञा थप गरेको हो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस