डिबी बुढा डिबी बुढा
रारा जाने मुलबाटोमा सिस्नो प्रशोधन उद्योग
अर्थ
Clock ०४ पौष २०७७ | ४ मिनेट पाठ
रारा जाने मुलबाटोमा सिस्नो प्रशोधन उद्योग
जुम्लाको हिमा गाउँपालिकामा पहिलो पटक सिस्नो प्रशोधन उद्योग स्थापना भएको छ। बाटोमा खेर गइरहेको सिस्नो संकलन गरेर किसानले उद्योगबाट प्रशोधन गर्न थालेका हुन्। यहाँ सिस्नोको खेती गर्नु पर्दैन। यो आफै उम्र...
Whatsapp
कनकासुन्दरीका गाउँबस्तीमा मदिराविरोधी आन्दोलन
समाज
Clock ०१ पौष २०७७ | ३ मिनेट पाठ
कनकासुन्दरीका गाउँबस्तीमा मदिराविरोधी आन्दोलन
जुम्ला कनकासुन्दरी गाउँपालिका ३ की गौकला थामी गाउँमा मदिराविरोधी अभियानमा सक्रिय छिन्। मदिरा सेवनका कारण हुने हानी नोक्सानी र मदिराका कारण घरमा हुने अशान्तिका विषयमा सहजीकरण गर्छिन्। गाउँमा मदिरा रोक्...
Whatsapp
जाग्दै महिला, भाग्दै कुरीति
समाज
Clock ३० मंसिर २०७७ | ४ मिनेट पाठ
जाग्दै महिला, भाग्दै कुरीति
जुम्ला कनकासुन्दरी गाउँपालिका ६ की एकमाया हमाल बालविवाहविरुद्धको अभियानमा निरन्तर लागेकी छिन्। उनी बालविवाह गर्दा स्वास्थ्यमा हुने हानी र जीवनमा भोग्नु पर्ने समस्याका बारेमा सुझाउँछिन्। महिनामा एक दिन...
Whatsapp
जुम्ला सिडिओका ६ महिना उपलब्धिपूर्ण
समाज
Clock २४ मंसिर २०७७ | ४ मिनेट पाठ
जुम्ला सिडिओका ६ महिना उपलब्धिपूर्ण
जुम्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) भुपेन्द्र थापा आइपुगेको ६ महिना बित्यो। उनी जुम्लामा स्थायी बासिन्दा भएकोले निकै ठूलो आशा थियो। शान्ति सुरक्षा, अमनचयन, सुशासन र चुस्त प्रशासनिक सेवा प्रवाह हुने...
Whatsapp
बिजुली माग्दै जुम्लावासी आन्दोलित
समाज
Clock २० मंसिर २०७७ | ३ मिनेट पाठ
बिजुली माग्दै जुम्लावासी आन्दोलित
झण्डै आधा महिनादेखि नियमित बिजुली आपूर्ति नभएपछि जुम्लावासी आन्दोलित भएका छन्। उनीहरुले तत्काल बिजुली नियमित आपुर्ति हुने व्यवस्था गर्न माग गरेका छन्।
Whatsapp
जुम्ला मालपोतमा सुविधा भन्दा सास्ती धेरै
समाज
Clock १९ मंसिर २०७७ | ३ मिनेट पाठ
जुम्ला मालपोतमा सुविधा भन्दा सास्ती धेरै
चिनजान गरेको ब्यक्तिको काम छिट्टै हुने गर्छ। सर्वसाधारण महिनौसम्म लाइनमा बस्दा समेत पालो पाइदैन। दैनिक रुपमा मालपोत कार्यालयमा न्युनतम ५० देखि अधिकतमा ८०/९० जनाको लाइन बस्छन्। मुस्किलले एक दिनमा १० ज...
Whatsapp
खस शब्दकोश प्रकाशनको अन्तिम तयारी
समाज
Clock १९ मंसिर २०७७ | २ मिनेट पाठ
खस शब्दकोश प्रकाशनको अन्तिम तयारी
खस शब्दकोश प्रकाशनको अन्तिम तयारी भइरहेको छ। लामो समयदेखि खस शब्द संकलन भइरहेको थियो। खसिया आखर नामक पत्रिकाका सम्पादक रमानन्द आचार्यको नेतृत्वमा खस शब्दकोश प्रकाशन गर्न थालिएको हो।
Whatsapp
चिसोमा कोरोना संक्रमणको त्रास
समाज
Clock १४ मंसिर २०७७ | ४ मिनेट पाठ
चिसोमा कोरोना संक्रमणको त्रास
कोरोना संक्रमणका कारण लामो समयदेखि बन्द रहेका यहाँका विद्यालय खुलेपनि चिसोका कारण प्रभावकारी पठनपाठन हुन सकेको छैन।
Whatsapp
तिहारमा पनि नपाउने भए ज्येष्ठ नागरिकले भत्ता
समाज
Clock २५ कार्तिक २०७७ | ३ मिनेट पाठ
तिहारमा पनि नपाउने भए ज्येष्ठ नागरिकले भत्ता
पहिलो चौमासिकमा पाउनु पर्ने सामाजिक सुरक्षा भत्ता नपाएपछि जुम्ला चन्दननाथ नगरपालिका भित्रका जेष्ठ नागरिकको दसैं नरमाइलो बनेको छ। पटक पटक भत्ता दिन आग्रह गर्दा पनि नगरपालिकाले सुनुवाई नगरेको आरोप जेष्ठ...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस