जिल्लाका सबै स्थानीय तहहरुमा सत्तारुढ गठबन्धनले चुनावी तालमेल गरेर जाने निर्णय गरेको भएपनि गठबन्धनको तालमेल फितलो देखिएको छ। सोमबार उम्मेदवारी दर्ताका क्रममा गठबन्धनमा आवद्ध सबै दलहरु एक भएर सामुहिक र...
प्रमुख र उपप्रमुखमा फरक फरक दलको उम्मेदवार चुनिने सहमती बमोजिम अधिकांश स्थानीय तहका यी दुबै पदमा पुरुषनै उम्मेदवार बन्ने देखिन्छ। गठबन्धनका तर्फबाट पुरुष उम्मेदवारहरु प्राथमिकतामा परेपछि स्थानीय तहको...
गठबन्धनको निर्णयलाई ‘प्रतिगमन’ रोक्ने अस्त्रका रूपमा बुझेका कांग्रेसीहरूको एक तप्काले यो निर्णयलाई सहर्ष स्वीकार्यो भने आफ्नो जीत ‘सुनिश्चित’ रहेको दाबी गरिएको उपमहानगरमा माओवादी केन्द्रलाई नेतृत्व दि...
घाइते मध्य एकजना गम्भीर छन्। वडा प्रहरी कार्यालय लमहीका प्रहरी प्रमुख पुष्पराज थापाका अनुसार लमहीस्थित एक मस्जिदमा नमाज पढिरहेको मुस्लिम समुदायका नागरिकमाथि एक समूहले आक्रमण गरेको हो।
नेपाली कांग्रेसले दाबी गर्दै आएको घोराही उपमहानगरको नेतृत्व नेकपा माओवादी केन्द्रको भागमा परेपछि कांग्रेसका आम कार्यकर्ताहरु विभाजित देखिए। गठबन्धनको निर्णयलाई ‘प्रतिगमन’ रोक्ने अस्त्रका रुपमा बुझेको...
‘घोराही उपमहानगरको नेतृत्व कांग्रेसले नपाउँदा आम कार्यकर्ताहरुमा निराशा चरमरुपमा उत्पन्न भएको छ,’ कांग्रेस क्षेत्र नम्बर २ का सभापति भिमप्रकाश खड्काले छलफलका क्रममा भने, ‘तर पनि पार्टीको केन्द्रीय निर...
गत स्थानीय तहको निर्वाचनमा प्राप्त मत परिणाम र अहिलेको पार्टीको ‘स्थिती’ लाई मध्यनजर गर्दै उपमहानगरको नेतृत्व दिलाउनु पर्ने जोड कांग्रेस नगर समितिको थियो। पत्रकार सम्मेलनमा बोल्दै नगरसभापति तिलक रावतल...