दाङमा १२ जनाको ज्यान जानेगरी भएको बस दुर्घटना प्रहरी बिटलाई छलेर भाग्न खोज्दा लिइएको तीब्र गतिका कारण भएको प्रहरीले जनाएको छ। ‘दुर्घटनास्थल नजिकै भालुवाङमा प्रहरी बिट छ।
राप्ती नदीमा खसेको बसका चालकले इन्जिनमा समस्या भएपछि दुर्घटना भएको बयान दिएका छन्। प्रहरीको नियन्त्रणमा रहेका चालक लाल बहादुर नेपालीले बसको सापट बिग्रिएपछि दुर्घटना भएको बयान दिएका हुन्।
अहिले समितिको नेतृत्व चयन गर्दा विवाद हुन सक्ने र यसले राष्ट्रिय सभा निर्वाचनमा असर पार्र्ने भएकाले समितिको नेतृत्व चयन गरेर थप विवाद ननिम्त्याउनेतर्फ सत्तासीन दलहरू छन्।
आफ्नै पार्टीबाट एकल रूपमा सरकार चलाएको आरोप खेपिरहेका लुम्बिनी प्रदेश मुख्यमन्त्री डिल्लीबहादुर चौधरीलाई पार्टी प्रदेश समितिबाट सम्पूर्ण सहयोग रहनेमा आशंका देखिन्छ।
लुम्बिनी प्रदेश सभाको दोस्रो कार्यकालको एक वर्षको अवधिमा कूल ३५ वटा बैठक बसेका छन्। प्रदेशका कुल ८७ सांसद मध्य सभामुखसहित ८ सांसद सबै बैठकमा सहभागी भएका छन्।