देवेन्द्र बस्नेत देवेन्द्र बस्नेत
जसपा नेपालका दुई प्रदेश सांसद नयाँ जसपमा
राजनीति
Clock ३० वैशाख २०८१ | ३ मिनेट पाठ
जसपा नेपालका दुई प्रदेश सांसद नयाँ जसपमा
लुम्बिनी प्रदेशसभामा रहेका जसपा नेपालका तीनमध्ये दुई सांसद अशोक राई नेतृत्वको जसपामा जाने भएका छन्।
Whatsapp
दाङ दुई महिलाको हत्या, एक पक्राउ
समाज
Clock २९ वैशाख २०८१ | १ मिनेट पाठ
दाङ दुई महिलाको हत्या, एक पक्राउ
दाङमा दुई महिलाको हत्या भएको छ। घोराही उपमहानगरपालिका-१० पहेलपार स्थित एक घरमा बस्दै आएका दुई महिलाको हत्या भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
Whatsapp
जनप्रतिनिधि तानातानमा दुई जसपा
राजनीति
Clock २८ वैशाख २०८१ | ४ मिनेट पाठ
जनप्रतिनिधि तानातानमा दुई जसपा
पार्टी विभाजन भएको हप्ता दिन हुनै लाग्यो। लुम्बिनी प्रदेशसभा सदस्य अम्बिका काफ्ले अहिलेसम्म कुन जसपा रोज्ने भन्नेमा अनिर्णित छिन्।
Whatsapp
बस्ती जलिरहन्छन्, छैनन् दमकल
समाज
Clock २४ वैशाख २०८१ | ४ मिनेट पाठ
बस्ती जलिरहन्छन्, छैनन् दमकल
खडेरी मौसममा आगलागीको जोखिम भइरहन्छ, तर यो जोखिमलाई दृष्टिगत गरेर बंगलाचुली गाउँपालिकाले पूर्वतयारी गरेकै छैन।
Whatsapp
बास पर्खिरहेको ‘हाडबास’
समाज
Clock २१ वैशाख २०८१ | ४ मिनेट पाठ
बास पर्खिरहेको ‘हाडबास’
गत आइतबार बिहान वस्तीनजिकैको सामुदायिक वनमा आगो लाग्यो। वस्तीमा आगो सल्किन सक्ने भयले गाउँले मिलेर वनमा आगो निभाउने प्रयास गरे, आगो केही कम भयो। गाउँलेहरू अब आगो वस्तीमा नआउने भन्दै घर फर्किए।
Whatsapp
दाङमा ५९ हजार हेक्टर क्षेत्रमा डढेलो, सखाप बन्दै चुरे
समाज
Clock १७ वैशाख २०८१ | ५ मिनेट पाठ
दाङमा ५९ हजार हेक्टर क्षेत्रमा डढेलो, सखाप बन्दै चुरे
लामो खडेरीका कारण जिल्लाका वनहरूमा आगलागी (डढेलो) बढ्दो क्रममा छ। वनमा लागेको आगो बस्तीमा सर्दा दर्जनौँ घरहरू समेत जलेका छन्।
Whatsapp
लुम्बिनीमा मन्त्रालय बढाएपछि कांग्रेसको विरोध
राजनीति
Clock १५ वैशाख २०८१ | ३ मिनेट पाठ
लुम्बिनीमा मन्त्रालय बढाएपछि कांग्रेसको विरोध
लुम्बिनी प्रदेशमा मन्त्रालय बढाइएपछि प्रतिपक्षी दल नेपाली कांग्रेसले विरोध जनाएको छ। कांग्रेस लुम्बिनी प्रदेश समितिले आर्थिक संकटका बेला प्रदेशलाई थप आर्थिक भार पार्ने गरी मन्त्रालय बढाइएकोप्रति विरोध...
Whatsapp
लुम्बिनी प्रदेशमा स्वीकृत भएन जसपा मन्त्रीको राजीनामा
राजनीति
Clock १३ वैशाख २०८१ | ३ मिनेट पाठ
लुम्बिनी प्रदेशमा स्वीकृत भएन जसपा मन्त्रीको राजीनामा
लुम्बिनी सरकारबाट केही दिनअघि सरकारबाट बाहिरिने निर्णय गरेको जनता समाजवादी पार्टीलाई फकाउने प्रयास भइरहेको छ।
Whatsapp
लुम्बिनी प्रदेश: १५ दिनमै सरकारबाट बाहिरियो जसपा
राजनीति
Clock ०९ वैशाख २०८१ | १ मिनेट पाठ
लुम्बिनी प्रदेश: १५ दिनमै सरकारबाट बाहिरियो जसपा
सरकारमा सहभागी भएको १५ दिनमै जनता समाजवादी पार्टी (जसपा) लुम्बिनी सरकारबाट बाहिरिएको छ 
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस