मदन ठाकुर मदन ठाकुर
लाखौँ मूल्यको अवैध काठ बरामद
समाज
Clock ०१ कार्तिक २०७७ | १ मिनेट पाठ
लाखौँ मूल्यको अवैध काठ बरामद
लाखौँ मूल्य बराबरको अवैध काठसहित रौतहटमा एकजना पक्राउ परेका छन्। रौतहटको गुजरा नगरपालिका वडा नम्बर ५ का मुस्लिम मिया धुनिया ठूलो परिमाणमा काठसहित पक्राउ परेका हुन्।
Whatsapp
१४ वर्षीया बालिकालाई बलात्कार पछि हत्या गर्ने पक्राउ
समाज
Clock २९ असोज २०७७ | २ मिनेट पाठ
१४ वर्षीया बालिकालाई बलात्कार पछि हत्या गर्ने पक्राउ
उखु खेतमा बालिकालाई बलात्कार गरी हत्या गरेको आरोपमा प्रदेश प्रहरी कार्यालय जनकपुर तथा जिल्ला प्रहरी कार्यालय रौतहटले एक जनालाई पक्राउ गरेको छ।
Whatsapp
विकासको काममा व्यापक लापरवाही भएको गुनासो
समाज
Clock २९ असोज २०७७ | २ मिनेट पाठ
विकासको काममा व्यापक लापरवाही भएको गुनासो
केन्द्र सरकारद्वारा सञ्चालित विकास निर्माणको काममा व्यापक लापरवाही भएको गुनासो सम्बन्धित क्षेत्रका स्थानीयबासीले गरेका छन्।
Whatsapp
डिजे साउण्ड सिस्टम प्रयोगमा प्रतिबन्ध
समाज
Clock २३ असोज २०७७ | २ मिनेट पाठ
डिजे साउण्ड सिस्टम प्रयोगमा प्रतिबन्ध
रौतहटमा डिजे साउण्ड सिस्टम प्रयोगमा प्रतिबन्ध लगाइएको छ। जिल्ला प्रशासन कार्यालय रौतहटले सर्वसाधारणको स्वास्थ्य तथा ध्वनि प्रदूणलाई विचार गर्दै सर्वसाधारणको माग अनुसार डिजे बाजामाथि प्रतिबन्ध लगाएको ह...
Whatsapp
स्वामित्व विवादः एक विद्यालयमाथि दुई पालिकाको दाबी
शिक्षा
Clock २१ असोज २०७७ | ४ मिनेट पाठ
स्वामित्व विवादः एक विद्यालयमाथि दुई पालिकाको दाबी
रौतहटको एउटा पुरानो विद्यालयमाथि दुई पालिकाको दाबी रहेको छ। स्थानीय तह गठन भएदेखि नै दुई पालिकाले आफ्नो विद्यालय रहेको भनी गरिरहेको दाबीको विवाद अझै सुल्झिएको छैन।
Whatsapp
रौतहटमा संक्रमितको संख्या घट्दै
समाज
Clock ११ असोज २०७७ | १ मिनेट पाठ
रौतहटमा संक्रमितको संख्या घट्दै
रौतहटमा संक्रमितको संख्या कम हुँदै गएको पाइएको छ। कुनै समय देशमा सबैभन्दा बढी संक्रमित रहेको रौतहटमा निको हुनेको संख्यामा वृद्धि भएको छ।
Whatsapp
माग पूरा गराउन उखु किसानले गरे चक्का जाम
समाज
Clock ११ असोज २०७७ | १ मिनेट पाठ
माग पूरा गराउन उखु किसानले गरे चक्का जाम
रौतहटका उखु किसानहरुले आफूहरुले गत वर्षसम्म उद्योगलाई बेचेको उखुको भुक्तानी तत्काल पाउनुपर्ने माग राख्दै चिनी मिल अगाडि नै चक्का जाम गरेका छन्।
Whatsapp
रौतहट-सर्लाही जोड्ने नयाँ बाटो बन्दै
समाज
Clock ३० भदौ २०७७ | २ मिनेट पाठ
रौतहट-सर्लाही जोड्ने नयाँ बाटो बन्दै
रौतहट र सर्लाहीलाई जोड्ने वैकल्पिक बाटो बन्नै लागेको छ। रौतहटको गढिमाई नगरपालिकाको पहलमा सर्लाहीको धनकौल गाउँपालिका र रौतहटको गढिमाई नगरपालिकाबीच वैकल्पिक बाटोको निर्माण हुन थालेको हो।
Whatsapp
रौतहटमा थपिए २३ कोरोना संक्रमित
समाज
Clock ३० भदौ २०७७ | १ मिनेट पाठ
रौतहटमा थपिए २३ कोरोना संक्रमित
रौतहटमा एकै दिन २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। मंगलबार थपिएका संक्रमितमध्ये अधिकांश गरुडा नगरपालिकाभित्रको रहेको पाइएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस