प्रदेश २ को एकमात्र महिला मेयर रिनाकुमारी साहले नमूना विद्यालय भवनको शुक्रबार शिलान्यास गरेकी छन्। रौतहटको मौलापुर नगरपालिकाको सोनरनियाँमा बन्न लागेको नमूना विद्यालय भवनको सोही नगरपालिकाको प्रमुख साहल...
रौतहटको केही गाउँमा बेसार खेतीप्रति सर्वसाधारण किसान आकर्षित भएको देखिएको छ। बेसार खेतीले राम्रो आम्दानी दिने आशाले किसानहरु बेसार खेतीप्रति आकर्षित भएका हुन्।
मोटरसाइकल दुर्घटनामा रौतहटमा एक प्रहरी हवलदारको मृत्यु भएको छ। मृत्यु हुनेमा रौतहटको परोहा नगरपालिका ६ बसन्तपटी घर भई महानगरीय प्रहरी परिसर टेकुमा कार्यरत ३५ वर्षीय प्रहरी हवलदार प्रवीण सिंह रहेका छन्...
चर्चित राजपुर बमकाण्ड मुद्दाको विषयमा बुधबारदेखि अदालती कारबाही अगाडि बढाइएको छ। रौतहटको राजपुर बम काण्डको मुद्दाअन्तर्गत जिल्ला अदालत गौरको आदेशबाट बुधबारदेखि साक्षी बकपत्र सुरु भएको छ।
दशैँ, तिहार, दीपावली तथा छठ पर्वको समयमा जिल्लाको सुरक्षा व्यवस्थालाई सुदृढ बनाउन करिब साढे आठ सय सुरक्षाकर्मी परिचालित गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपि सिद्धिविक्रम शाहले जानकारी गरा...
रौतहटको आठ स्थानीय तहका कर्मचारीले दशैंजस्तो चाडपर्वको समयमा पनि तलब भत्ता खान पाएका छैनन् । गत साउनदेखि तलब भत्ता खान नपाएका कर्मचारीहरुले दशैंमा पनि वञ्चित भएका छन् ।
लाखौँ मूल्य बराबरको अवैध काठसहित रौतहटमा एकजना पक्राउ परेका छन्। रौतहटको गुजरा नगरपालिका वडा नम्बर ५ का मुस्लिम मिया धुनिया ठूलो परिमाणमा काठसहित पक्राउ परेका हुन्।