रौतहटमा एकै दिन दुई अबोध बालबालिकाको अस्वाभाविक मृत्यु भएको छ। रौतहटको राजपुर नगरपालिका वडा नम्बर १ पिपरा भगवानपुर गाउँका राम प्रवेश ठाकुरका डेढ वर्षका छोरा आदित्य ठाकुरको पानीमा डुबेर मृत्यु भएको छ।
प्रहरी हिरासतमा रही उपचारको क्रममा मृत्यु भएका रौतहटको गरुडा ८ जिंगडियाका विजय रामको घरमा तीन दिनदेखि चुलो बलेको छैन । मृतक रामका दुई श्रीमतीका साथै बुबा र आमा भोकभोकै छन् । हिन्दु परम्पराअनुसार कसैको...
रौतहटमा समुदायस्तरमा कोरोना संक्रमण देखा पर्न थालेपछि स्थानीय प्रशासनले साउन २४ गते शनिबारदेखि ३२ गतेसम्म सात दिने निषेधाज्ञा आदेश जिल्लाभरि जारी गरेको छ ।
लगातार परेको पानीले रौतहटको अधिकांश जमिन डुबानमा परेसँगै नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको क्याम्प समेत डुबानमा परेका छन् । गत आईतबार देखि निरन्तर रुपमा भईरहेको वर्षाको कारण बकैया र बागमती नदिमा आएको...
बागमती नदीमा आएको बाढी बिस्तारै कम हुदै गएपछि कटान तिब्र बनेको छ । बाढीको पानी कम भएर पानीको बहाबको गति बढेकोले रौतहटको ब्रहम्पुरी गाउँ नजिक कटान तिब्र पारेको हो ।
बन्दाबन्दीको समयमा नेपाल र भारत दुवैतिरबाट औपचारिकरुपमा आवतजावत बन्द रहेको भए पनि खसीको तस्करी हुने गरेको पाइएको छ । रौतहट प्रहरीले एकै रातमा साढे सात लाख रुपैयाँ मूल्य बराबरको तस्करीको खसी बरामद गरेप...