मदन ठाकुर मदन ठाकुर
गौरमा पुल चोरीको प्रयास
समाज
Clock १६ जेष्ठ २०७९ | १ मिनेट पाठ
गौरमा पुल चोरीको प्रयास
रौतहटको सदरमुकामा गौरको बरहवा तालस्थित एक पुल नै चोरीको अभ्यास भएको छ। आइतबार राति झोलुंगे पुलको एउटा पट्टा नै चोरी भएको छ।
Whatsapp
गौरका नगर प्रमुख साहले गरे विद्यालय भवनको शिलान्यास
शिक्षा
Clock १३ जेष्ठ २०७९ | २ मिनेट पाठ
गौरका नगर प्रमुख साहले गरे विद्यालय भवनको शिलान्यास
रौतहट सदरमुकाम गौर नगरपालिकाका नवनिर्वाचित नगर प्रमुख शम्भु साह कानुले विद्यालय भवनको शिलान्यास गरेका छन्।
Whatsapp
गरुडा नगर प्रमुखले बज्जी त्रैमासिकको गरे लोकार्पण
कला/साहित्य
Clock १३ जेष्ठ २०७९ | १ मिनेट पाठ
गरुडा नगर प्रमुखले बज्जी त्रैमासिकको गरे लोकार्पण
गरुडा नगरपालिकाका नवनिर्वाचित नगर प्रमुख कन्थमनिप्रसाद कलवारले बज्जी साहित्यिक त्रैमासिकको लोकार्पण गरेका छन्।
Whatsapp
करेन्ट लागेर सर्लाहीमा एक युवकको मृत्यु
समाज
Clock १२ जेष्ठ २०७९ | १ मिनेट पाठ
करेन्ट लागेर सर्लाहीमा एक युवकको मृत्यु
लालबाबु महतो कुशवाहाको तरकारी बारीमा करेन्ट लागेर स्थानीय एक युवकको मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय राम बेचन रामका छोरा ३६ वर्षीय शैलेन्द्र राम रहेका छन्।
Whatsapp
नवनिर्वाचित मेयर कलवारलाई ५१ किलोको फूलको माला
समाज
Clock १२ जेष्ठ २०७९ | १ मिनेट पाठ
नवनिर्वाचित मेयर कलवारलाई ५१ किलोको फूलको माला
रौतहटको गरुडा नगरपालिकामा मेयर पदमा निर्वाचित कन्थमनिप्रसाद कलवारलाई ५१ किलोको फूलको माला लगाइएको छ।
Whatsapp
रौतहटमा मधेसवादी खस्किँदा वामपन्थीलाई 'फलिफाप'
राजनीति
Clock १२ जेष्ठ २०७९ | २ मिनेट पाठ
रौतहटमा मधेसवादी खस्किँदा वामपन्थीलाई 'फलिफाप'
स्थानीय तहको चुनावको रौतहटमा अन्तिम नतिजा सार्वजनिक हुँदा मधेसवादी दललाई अकल्पनीय घाटा भएको छ भने वामपन्थी दलको फलिफाप भएको देखिएको छ।
Whatsapp
पहिलो निर्णय लोकप्रिय गर्नमा तँछाडमँछाड गर्दै पालिका सरकार प्रमुख
राजनीति
Clock ११ जेष्ठ २०७९ | १ मिनेट पाठ
पहिलो निर्णय लोकप्रिय गर्नमा तँछाडमँछाड गर्दै पालिका सरकार प्रमुख
पद तथा गोपनीयताको शपथ खाएर पद बहाल गर्दै रौतहटका अधिकांश पालिका सरकार प्रमुखले लोकप्रिय निर्णय गरेको सार्वजनिक गर्न थालेका छन्।
Whatsapp
पहिलो मेयरले खुवाइन् नवनिर्वाचित प्रतिनिधिलाई शपथ
राजनीति
Clock ११ जेष्ठ २०७९ | १ मिनेट पाठ
पहिलो मेयरले खुवाइन् नवनिर्वाचित प्रतिनिधिलाई शपथ
सर्लाहीको बरहथवा नगरपालिकामा पहिलो महिला नगर प्रमुखमा निर्वाचित कल्पना कटुवालले नगर उपप्रमुख, वडाध्यक्ष तथा वडा सदस्यहरुलाई बुधवार दिउँसो पद तथा गोपनीयताको शपथ ग्रहण गराएकी हुन्।
Whatsapp
उम्मेदवार नभएको पार्टीलाई चार हजारभन्दा बढी भोट
राजनीति
Clock ११ जेष्ठ २०७९ | १ मिनेट पाठ
उम्मेदवार नभएको पार्टीलाई चार हजारभन्दा बढी भोट
रौतहटको एउटा नगरपालिकामा उम्मेदवार नै नरहेको पार्टीले अविश्वसनीय मत प्राप्त गरेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस